“यीनै हुन ३ दिदिबहिनि,जसले गए राति,को पहिरो’मा ज्या’न गु’माए !
2021, September 23rd, Thursday

हाम्रो खबर संबाद दाता

“निरन्तरको वर्षापछि आए’को प’हिरो’मा परे’र तीन जना’को मृ’त्यु भए’को छ । पहिरोले घर पुरिँदा एकै घरका तीन जना’को मृ’त्यु भए’को हो । गुल्मीमा प’हिरो’ले घर पुरिँदा घरमा सुतिरहेका तीन जना’को मृ’त्यु भए’को छ ।”

“जिल्लाको रेसुंगा नगरपालिका–८ थुम्कामा तिलक परियारको घर माथिबाट प’हिरो आई घरकमा सुतिरहे’का छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको भएको हो ।”

“जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले घट’नाबारे जानकारी दिनुभयो ।”

“राती करिब १ बजे घरमाथिबाट पहिरो आई घर भ’त्कि’दा एउटै कोठामा सुतिरहेका तीनै जना’को पु’रिएर मृ’त्यु भएको र पुरि’एको ला’श स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकाले’को प्रहरीले जनाएको छ ।”

“सुजाता माध्यामिक तहको शिक्षा हाँसिल गर्दै बाबु सँगै कपडा सिलाउने गर्दै आएका थिए । दुई छोरी गंगा र जमुनाले तम्घासकै महेन्द्र नमुना माध्यामिक विद्यालय कक्षा ८ मा पढ्दै आएको शिक्षक रोम बिश्वकर्मा बताउँछन्।”

“प’हिरो’ले पु’रिए’को घर देखि केही मिटरको दूरीमा प्रहरी कार्यालय छ । प्रहरीको कार्यालयदेखि केही दूरीमा नेपाली सेनाको ब्यारेक छ । रा’ति आएको भीषण पहिरोले प्रहरी र सेनाले पनि ढिलै गरि सूचना पाएका थिए । पछि घ’ट’नास्थलमा आउँदा पहि’रो’मा श’व पु’रिसके’को थि’यो ।”

“तम्घासकै थुम्का टोलमा घडेरी किनेर १२ वर्ष अघि एक तले पक्की घर बनाएर बसेका उनको घरबार अहिले प’हिरो’ले उजा’डिदिए’को छ । वडाका वडाध्यक्ष भरत भलामीले सुरक्षित वस्तीमा उनीहरुलाई स्थानान्तरण गर्न कदम अघि बढाएको बताएका छन् ।”

तपाईको प्रतिक्रिया