“बोलाएको समयमा, वडाध्यक्ष नआएपछि ज’ला’इयो वडा कार्यालय’
2021, September 22nd, Wednesday

हाम्रो खबर संबाद दाता

‘सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका( १ को वडा कार्यालयमा आ’गला’गी भएको छ।’

‘आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आ’गो लगाएको प्रहरीले जनाएको छ ।’

‘आ’गजनीबाट कार्यालयभित्र रहेका कागजात, टेबुल, कुर्सी, कम्प्युटर, प्रिन्टरलगायतका महत्वपूर्ण सामग्री ज’लेर नष्ट भएको छ।’

‘कार्यालयको झ्याल फोडेर पेट्रोल छर्केर आ’गजनी गरेको वडाध्यक्ष गंगाराम सुनारले जानकारी दिए ।”

‘वडाध्यक्ष सुनारले भने, ‘वीरेन्द्रनगर वडा नं। १ वांगेशिमल बस्ने २५ वर्षको वास्तान लामिछानेले मलाई फोन गरेका थिए । १० बजेर ४ मिनेटमा फोन गरेर २ मिनेटमा कार्यालय आइपुग्न ध’म्की दिएका थिए ।

‘सो समयमा आफु एउटा कार्यक्रममा भएकोले केही समय लाग्ने हतार भए कागज लिएर आउनु भनेर फाेन राखे केही समयमा त कार्यलयमा आ’गला’गी भयाे भन्ने खबर आयाे, उनले भने ।”

“प्रहरीले लामिछाने’लाई अहिलेसम्म नियन्त्रणमा लिन’ सकेको छैन ।”

तपाईको प्रतिक्रिया