“यिनै हुन बुटवल का मेयर’लाई मु’क्का हा’न्ने  युवक एमाले’कै कार्यकर्ता’
2021, September 20th, Monday

हाम्रो खबर संबाद दाता

“असोज ४, बुटवल । बुटवलका मेयर शिवराज सुवेदीलाई मु’क्का प्र’हा’र गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ ।”

“एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीलाई सोमबार पहिरो निरीक्षणका क्रममा बुटवल–३ ज्योतिनग रमा मु’क्का हा’न्ने युवक गणेश पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको नेताहरुले बताएका छन् ।”

“उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी हुन् ।उनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन् ।”

“पहिरोले ज्योतिनगरवासी विस्थापित र असुरक्षित हुँदा स्थानीय सरकारले चासो नदिएकाले आ,क्रो,शित भएर उनले मु’क्का हा’ने’को बताएका प्रहरीले जानकारी दिएको छ ।”

“यो पनि :-“संविधान जारी गर्दा, भारतले थर्काएको, केपी शर्मा ओलीको, खुलासा , यति सम्म भनेको, थाहा पाएपछि नेपालि झनै आ’क्रो’शित “

“नेपालमा बनेको २०७२ को संबिधान भारतलाई मन नपरेको भनेर धेरुै ले आँकलन गरेका छन् । त्यति मात्र नभई धम्काएको रहस्य पनि खुल्नमा आए पछि नेपालि झनै आक्रोशित बनेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विदेश दूत बनेर नेपाल आएका तत्कालीन विदेश सचिव एस जयशंकरले आफ्नो सुझावलाई बेवास्ता गर्दै संविधान जारी भए राम्रो नहुने भन्दै धम्क्याएकोु कुरा लिखित दस्तावेजका रूपमा पार्टीमा पेस गरेका छन् ।”

“आगामी विधान महाधिवेशनका लागि उनले तयार पारेको राजनीतिक प्रतिवेदनमा हाल भारतका विदेशमन्त्री रहेका जयशंकरले आफ्नो सुझावलाई मान्न दबाब दिएको जनाएका हुन् ।”

“२०७२ असोज १ गते विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफ्नो सुझावका विपरीत गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एवं परिणामम नराम्रो हुने धम्की दिएर फर्किए, ओलीको प्रतिवेदनमा भनिएको छ ।”

“जारी स्थायी कमिटीको बैठकमा सदस्यहरुबीच छलफलमा रहेको प्रतिवेदनमा नेपालको संविधान तयारी भएपछि जारी गर्नबाट रोक्नका लागि भारत प्रत्यक्ष रुपमा दबाब सिर्जना गरेको उल्लेख छ ।”

“संविधान निर्माण हुँदैदेखि आफ्नो सरोकार र चासोलाई ध्यान नदिएको भनी असन्तुष्टि प्रकट गर्दै आएको भारत सरकारले संविधान निर्माण भइसकेपछि जारी नगर्न प्रत्यक्ष दबाब सिर्जना गर्यो, प्रतिवेदनमा भनिएको छ, २०७२ असोज १ गते विशेष दूत बनेर आएका भारतीय प्रतिनिधिले तत्कालीन प्रधानमन्त्री र राजनीतिक दलका नेताहरुलाई संविधान जारी नगर्न र आफंनो सुझावविपरीत गरिएमा आफूहरुलाई स्वीकार्य नहुने एव्र परिणाम नराम्रो हुने धम्की दिएर फर्किए ।”

“अध्यक्ष ओलीले भारतको भूमिका स्वतन्त्र मुलुकको सार्वभौम अधिकारमाथिको हस्तक्षेप भएको बताएका छन् । जुन कुनै पनि अर्थमा स्वीकार्य थिएन । यसलाई चिर्दै नेपालको संविधान जारी भयो, प्रतिवेदनमा ओलीले भनेका छन् ।”

तपाईको प्रतिक्रिया