हाम्रोखबर संवाददाता 57 Views
“नेकपा एमाले विभाजन गराएर ,नेकपा एस बनाउँन दिलो ज्यानले माधव नेपाललाई साथ दिएर अहिले पनि देश व्यापी रुपमा चर्को भाषण गर्दै हिडेकी रामकुमारी झाँक्री सार्वजनिक मंचमा दिउँसै घुरेर निदाएकी छिन् ।
“पार्टी फुटाएर देशव्यापी दौडाहमा निस्किएकी झाँक्री आज सिन्धुली पुगेर दिउँसै मंचमा निदाएकी हुन् । नेकपा एसले सिन्धुलीमा आयोजना गरेको ,कार्यक्रममा प्रमुख बक्ताको रुपमा पुगेकी झाँक्री मंचमै निदाएकी थिइन् ।
“आफ्नो कानैमा चर्को साउण्ड सिस्टमले अरुले भाषण गर्दा पनि झाँक्री मजाले झुलेर ,निदाएकी थिइन् । ओटीभी नेपाल डट कमको क्यामेराले कैद गरेको भिडियोमा झाँक्रीले लामो स्वास लिएर घुरी घुरी निदाएको प्रष्ट देख्न सकिन्छ ।
“कार्यकर्तालाई नेकपा एसको पक्षमा तान्न प्रमुख वक्ताको रुपमा पुगेको मान्छेनै मस्त निदाए पछि दर्शकदीर्घामा रहेकाहरुले भने मुखामुख गर्दै ,अनौठो मानेका थिए । कतिपयले भने हेर न पारा भन्दै कानेखुशी पनि गरेका थिए भने कोही रमिता मानेर हाँसीरहेका देखिन्थे ।
“ओटीभी नेपालको लेन्सले कैद गरेको भिडियोमा उनी मजाले झुलेर निदाएको प्रष्ट देखीन्छ । मंचको अग्र भागमा बसेको ,कार्यक्रमको प्रमुख ,आकर्षण भनेर केन्द्र देखी बोलाएको मान्छ नै मस्त निदाए पछि आयोजकले अप्ठेरो मानेको थिए ।
“सिन्धुलीमा एमाले विभाजनको असर अत्यन्तै न्युन रहेको छ । गणेश पहाडी लगायतका प्रभावशाली र जनमत भएका नेताहरु एमालेमै बसेपछि नेकपा एसलाई सिन्धुलीमा संगठन विस्तार गर्न ,फलामको चिउरा चपाउँन जस्तै गारो भएको छ । सुर्य र जबज छोड्न सकिन्न भन्दै एमालेका मान्छे एमालेमै बसे पछि जिल्ला स्थित नेकपा एसका नेताहरु निरास भएका छन् ।
“पहिलो दिनको ठूलो भनेको कार्यक्रमको ओपनिङ नै झाँक्री निदाए पछि झुर भयो भन्दै नेकपा एस सिन्धुलीका नेताहरुले नै ननिको मानेको खबर छ, । देशदौडाहको धपडी र मन्त्री बन्ने लाइनमा समेत रहकी भनिएकी झाँक्री सबै तिर चाँजोपाँजो मिलाउँन पर्ने भएका कारण रातको निन्द्रा विथोलिएर दिउँसै निदाएको हुन ,सक्ने अनुमान गरिएको छ ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)