हाम्रोखबर संवाददाता 50 Views
“काठमाडौं । आफूलाई अ,पह,रण गरेर ,ब,न्धक बनाएको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीले पूर्वमुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलसहित चार जनावि,रुद्ध बुटवल प्रहरीमा कि,टानी जा,हेरी हिएकी थिइन्”।
“बुटवल प्रहरीले दर्ता नगरेर दाङ ,प्रहरीलाई इमेलमार्फत पठाएको उक्त उ,जुरी अहिले ,गायव ,पारिएको छ।”
“पोखरेलविरु’द्ध रुपन्देही प्रहरीमा वलीले दिएको अपहरण तथा शरिर बन्धक सम्बन्धी मु’द्दा नै गायब भएपछि हल्लाखल्ला मच्चिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुसार अहिले यो मु’द्दा गायब छ ।”
“प्रहरीका अनुसार यि दुबै कार्यालयमा अहिले त्यो मु’द्दा छैन । सुरुवातमा घटना ‘क्रम दाङबाट सुरु भएकाले यो मुद्दा दाङ प्रहरीले हेर्नु पर्ने तर्क प्रहरीले राखेको थियो । बुटवल प्रहरीका अनुसार दाङबाटै सुरु भएको घटना भएकाले जिल्ला प्रहरी कार्यालय दाङमै मु’द्दा पठाईदिएको बताउँछ ।”
“रुपन्देही प्रहरीले दाङ प्रहरीलाई ईमेल मार्फत उक्त मुद्दा पठाएको दाबी गरेपनि अहिले भने यि दुवै ठाउँमा मु’द्दा गायब पारिएको छ । बुटवलले दाङमा पठाएको भनिएको उक्त मुद्दा दाङमा पनि भेटिएको छैन ।”
“जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पोखरेलसहित चार जनावि’रु’द्धको जाहेरी कतैबाट पनि कार्यालयमा पुगेकै छैन । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख, एसपी सुरेश प्रसाद काफ्लेले अहिले सम्म पोखरेलविरु’द्धको मु’द्दा कतैबाट पनि कार्यालयमा आईनपुगेको बताएका छन् ।”
“रुपन्देहीका प्रहरी प्रमुख एसपी केसीले मु’द्दा पठाईसकेको भन्दै दिएको जानकारीका सम्बन्धमा भने काफ्लेले उक्त भनाईका बारेमा आफूलाई केहि थाहा नभएको बताएका छन् ।”
“विभिन्न बहानामा दुवै प्रहरी कार्यालयले मुद्दा आफूहरूसंग नआएको बताइरहँदा सांसद वलीले भने पावर को आडमा पोखरेलले चलखेल गरेको बताउन थालेकी छन् । उनले प्रहरीले यसअघि नै दिईसकेको जाहेरीमाथि कुनै ‘एक्सन’ नलिए पुनः आफू स्वयं प्रहरीमा पुगेर जाहेरी दिने योजनामा’ सांसद बिमला छिन्।”
“सांसद बिमलाले साउन अन्तिम साता आफूलाई पोखरेलसहित एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकाल, पोख्रेलको सचिवालयका तिरन गौतम र एमाले दाङका जिल्ला’ नेता मानबहादुर रावतले दाङबाट अपहरण गरि बुटवल पुर्याई बन्धक बनाएर राखेको आ,रोप लगाएकी थिईन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)