“हामी जतिबेला पनि, सरकारमा जान, तयार छौँ : अध्यक्ष,, नेपाल”
2021, September 17th, Friday

हाम्रो खबर संबाद दाता

“काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरु जतिबेला पनि सरकारमा जान सक्ने बताउनु भएको छ ।”

“पार्टीको केन्द्रिय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मन्त्रिपरिषदले चाँडै पूर्णंता पाउने पनि बताउनु भयो ।”

“मन्त्रिपरिषद बिस्तारको अधिकार प्रधानमन्त्रीको रहेकाले यसको जिम्मा देउवालाई रहने उहाँले उल्लेख गर्नुभयो । नेकपा (एस)ले आज नयाँ बानेश्वरस्थित आलोकनगरमा पार्टी कार्यालयको उद्घाटन गरेको छ ।”

“यो पनि “;:”यो हप्ता,भित्र मन्त्रिपरिषद्लाई पूर्णता : माधव नेपाल”

“काठमाडौं । नेकपा, (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार, नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले, पूर्णता पाउने बताएका छन् ।”

“मिनभवनस्थित केन्द्रीय, कार्यालय उदघाटन गरेपछि पत्रकारहरु,लाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् ।”

“मन्त्रिपरिषद्लाई कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ ।’

“उनले सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार रहेको पनि बताए ।”

तपाईको प्रतिक्रिया