‘मदन भण्डारी’लाई लिएर बादलले गरे’ सनसनि पुर्ण खुलासा’
2021, September 16th, Thursday

हाम्रो खबर संबाद दाता

“नेकपा एमालेको काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले मदन भण्डारी र जीवराज आश्रितको ह,त्या भएको बताएका छन् ।”

“उनले मदन आश्रितको ह,त्यामा नियोजित उद्देश्य समेत रहेको बताए ।”

‘मदन भण्डारीको किन ह,त्या गरियो ?’ बादलले नेकपा एमालेको काठमाडौं जिल्लास्तरीय प्रशिक्षणमा भने, ‘यसका पछाडि राजनीतिक कारण छ ।”

“मदन भण्डारी राजतन्त्रको विरुद्ध गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो । साम्राज्यवाद र विस्तारवादको विरुद्ध हुनुन्थ्यो ।”

“दुर्घटनाका रुपमा मदन भण्डारीको ह,त्या गरिएको उनको भनाई थियो । बादलले जनताको बहुदलीय जनवादको समेत व्याख्या गर्दै भण्डारीको विचारले कम्युनिस्ट आन्दोलनमा नयाँ जग बसालेको बताए ।”

“बादलले नेकपा एमालेको विभाजनतर्फ संकेत गर्दै दक्षिणपन्थी धार परास्त भएको बताए । उनले कम्युनिस्ट पार्टीलाई सत्ताबाट हटाएर षड्यन्त्र भएको बताए । यसलाई प्रतिक्रान्तिको संज्ञा दिए ।”

तपाईको प्रतिक्रिया