हाम्रोखबर संवाददाता 37 Views
“परमादेश बाट प्रधानमन्त्री बनेको २ महिना सम्म पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेर चेपुवामा परेका प्रधानमन्त्री देउवाले अर्ली इलेक्सन घोषणा गर्न लागेको खबर बाहिरिएको छ ।”
“नेकपा एमाले विभाजन गर्न ल्याएको अध्यादेश नै अहिले सत्तारुढ गठबन्धनलाई गलपासो बनेको छ । यथाअवस्थामा मन्त्रीपरिषद विस्तार गर्दा जसपा , माओवादी केन्द्र र काग्रेस समेत विभाजन हुने करिब पक्का जस्तै देखीएको छ ।”
“माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालले सरकार विस्तार गरौँ भनेर देउवालाई अनुरोध गरेका छन् तर जसपाका बावुराम भट्टराई र उपेन्द्र यादवले अहिले विस्तार नगर्न देउवालाई खबरदारी गरिरहेका छन् ।”
“उपेन्द्र बावुरामको कुरा माने जस्तो गरेर देउवाले पनि मन्त्रीपरिषद अहिले विस्तार नगेर्ने भएका छन् , देउवाको दाउ भने अर्कै रहेको चर्चा राजनितिक बजारमा व्यापक रुपमा चलेको छ । जती छिटो अर्लि इलेक्सनमा जान देउवा हतारिएको खबर छ ।”
“सरकार चलाएको दुई महिनामै धेरै आलोचित भएको र अब लामो समय थेग्न नसकिने निचोडमा देउवा पुगेका छन् । उनलाई काग्रेसका सिनियर नेताहरुले पनि त्यहि सुझाव दिइरहेका स्रोतको दावी छ । अर्लि इलेक्नसकै लागी उपयुक्त साइत हेर्न समेत देउवाले ज्योतिषलाई भनिसकेको सम्म चर्चा बजारमा छ ।”
“सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश सदनमा पेस भएको छ । सदनमा पेस भएको अवस्थामा राष्ट्रपति मार्फत फिर्ता गराउँन सक्ने अवस्था छैन । पास गराउँदा पनि सबै पार्टी फुट्ने र सरकार सम्म विस्तार गर्न नसक्ने अवस्था आएको छ । अध्यादेश स्वत निस्क्रिय हुनको लागी कार्तिक २० गते सम्म कुर्नु पर्ने छ ।”
“देउवाले सरकार विस्तार गर्न कार्तिक २० गते सम्म कुर्नु पर्ने अवस्था देखिन्छ । केहि दिनमा सानो आकारमा मात्रै मन्त्रीपरिषद विस्तार गर्ने होकी भन्दै देउवाले मुड बनाएका छन् तर यस बिषयमा पनि गठबन्धमा एक मत हुन सकेको छैन ।”
“उच्च स्रोतले ओटीभी नेपालाई दिएको सुचना अनुसार मन्त्रीपरिषद विस्तार गर्न त ४ महिना लाग्ने भए पछि यस्तो गठबन्धन सँग सहकार्य गरेर कसरी पार लाग्छ ?भन्दै देउवा बेस्करी रिसाएका छन् । त्यसकारण स्थितीमा कुनै आमुल परिवर्तन भएन भने कार्तिक २० भन्दा अगाडीनै देउवाले अर्लि इलेक्सन घोषणा गर्ने तयारी गरेका छन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)