“देश बनाउन केपि, ओलि बाट मात्र सम्भव छ,अरु कुनै माईकालाल बाट संभव छैन:-गोकुल बास्कोटा”
2021, September 16th, Thursday

हाम्रो खबर संबाद दाता

“नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारले का,लोधनलाई सेतो बनाउन बजेटमै नीतिगत भ्र,ष्टाचारको व्यवस्था गरेको आ,रोप लगाएका छन् ।”

“सोमबार काभ्रेको पार्टी कार्यालयमा आयोजित वागमती प्रदेशका मन्त्री चन्द्र लामालाई सम्मान कार्यक्रममा बोल्दै दुई महिनाको समयमा सर कार नीतिगत भ्र,ष्टाचारमा चुर्लु ,म्म डुबेको भन्दै संस्थागत भ्र,ष्टाचारको सुरुवात गरे,को उनले आ,रोप लगाए ।

उनले भने, ‘बजेटमै २०८० को चैतसम्म कसैले लगानी गर्यो भने लु,टेर भए पनि लिएर आए रहेछ भने पनि ल गानी गर्न पाउने भनेर अ,वैध कालो धनलाई सेतो धन बनाउने गरी नीतिगत भ्र,ष्टाचारको भ,यंकर सुरुवात गरिएको छ ।”

“उनले भने, ‘बजेटमै २०८० को चैतसम्म कसैले लगानी गर्यो भने लु,टेर भए पनि लिएर आए रहेछ भने पनि ल गानी गर्न पाउने भनेर अ,वैध कालो धनलाई सेतो धन बनाउने गरी नीतिगत भ्र,ष्टाचारको भ,यंकर सुरुवात गरिएको छ ।

“नेपालमा विदेशी पैसाको अ,वैध का,रोबार गर्न संस्थागत नीति नै बनाएको प्रति आ,पत्ति जनाएका छन् । उनले भने, ‘वाह ! अग्रगामी सरकार भ्र,ष्टाचारको संस्थागत यो दुई महिनामा गर्यो । बधाई छ ।

त्यहीँबाट थाहा हुन्छ हिजोको बैंक लुटेको पैसा कहाँ छ ? हिजो जे जे अ,प,रा,ध गरेका छन्, राज्य लुटेर, कर नति,रेर, ठूलठूला मान्छेहरुले कर तिरेका छैनन् ।हामीलाई कुनै चिन्ता छैन ।’सभामुख अग्नि सापकोटाले भयंकर पक्षपातीपूर्ण व्यवहार गरेकोमा उनले ख,बर,दारी पनि गरे ।”

“यसैगरी माधव नेपालको नेकपा एकीकृत समाजवादी पार्टी स्थानीय तहमा पुग्दा ९ दशमलब ४, कार्यकर्ता तहमा ५ प्रतिशत र जनताको तहमा पुग्दा १ प्रतिशतमा सीमित हुने दा,वी पनि उनले गरे ।”

तपाईको प्रतिक्रिया