“सभामुखलाई आ,क्रमण, गर्न खोज्ने, सांसदलाई फौजदारी अभियोगमा, कारवाही गर्नुपर्छः हरिबहादुर”
2021, September 15th, Wednesday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ । सभामुखलाई आक्रमण गर्न खोज्ने सांसदलाई फौजदारी अभियोगमा कारबाही गर्नुपर्ने पत्रकार हरिबहादुर थापाले बताएका छन् । ओली सरकारको पालामा अनगिन्ती भ्रष्टचार भएको र त्यस घटनालाई ढाँट छोप गर्नका निमित्व संसदमा अराजकता देखाएको बताएका छन् । संसदमा एस कीसिमको अराजकता देखाएर नेपाली जनताको ध्यान मोडने जुक्ती लगाएको उनले एक अन्तर्वार्तामा बताएका छन् ।”

“संसदमा मर्यादाहिन व्यक्तीहरुलाई पुर्याए पछि त्यस्तै हुन्छ । उनले भनेका छन् कतिपय सांसदहरु कसरी त्यो स्थानमा पुगेका छन हमी सबैलाई थाहा भएको कुरा हो । केही व्याक्तीहरुले संसदीइ व्याबस्थालाई बदनाम गराएर फाइदा लिन खोजेको बताएका छन् ।”

“संसदमा सभामुखले निष्पक्ष भएर काम गर्नुपर्ने र व्याबस्थालाई बलियो बनाएर जानुपर्ने बताएका छन् । संसद र सरकार दुबै नालायक नेता भएको भन्दै पछिलो समय ३ बर्ष देखी नयाँ कुनै पनि कानुन नबनेको बताएका छन ।”

“अहिलेको नेताहरुको राजनीतिक घटनालाई हेरेर सबैकुराको अन्त्य भनेर भन्न नमिल्ने भन्दै विगतको नेताहरुको अनेक रुप देखेको बताएका छन् । चार महिना अगाडि झगडा गर्छन फेरी चार महिना पछि त्यही ब्यक्तीहरु सहकार्य गरेर सरकार बनाएर अगाडि बढेको धरै उधारण रहेको बताएका छन ।”

“संसदमा सभामुखले निष्पक्ष भएर काम गर्नुपर्ने र व्याबस्थालाई बलियो बनाएर जानुपर्ने बताएका छन् । संसद र सरकार दुबै नालायक नेता भएको भन्दै पछिलो समय ३ बर्ष देखी नयाँ कुनै पनि कानुन नबनेको बताएका छन ।”

तपाईको प्रतिक्रिया