हाम्रोखबर संवाददाता 43 Views
“ठ’गी गरेको, आ’रो’पमा युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाललाई प्रहरीले प’क्रा’उ गरेको छ । कटुवाललाई काठमाडौंको कोटेश्वरबाट प’क्रा’उ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए ”
“सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएका कटुवालले एक व्यक्तिसँग जग्गाको बैना लिई सो जग्गा फरक व्यक्तिलाई ‘पास गरेर बैना रकम फिर्ता गरेका थिएनन् । मोरङस्थित केराबारीको जग्गा बेच्ने भनेर नुवाकोटका उद्धवप्रसाद’अधिकारीसँग ६८ लाख ९० हजार रुपैयाँ लिएका’कटुवालले जग्गा र बैना रकम नदिएपछि उनले प्रहरीमा उजुर गरेका थिए ।”
“फरक व्यक्तिलाई पास गरेर बैना फिर्ता नगरी सम्पर्कविहीन भएका’ कटुवाल केही समय अदालतबाट ‘पक्राउ नगर्नु’ भन्ने अन्तरिम आदेश लिएर बसेका थिए । उच्च अदालत पाटनले सो आदेश खारेज गरेपछि महाशाखाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हाे । ठगीमा संलग्न भनिएका मोरङ केराबारी घर भएका धीरजकुमार’ दाहाल’ भने फरार छन् । ”
“प्रहरीका अनुसार ‘रुसिल कटुवाल र धिरजकुमार दाहालले काठमाडौंको सुकेधारा बस्ने उद्धवप्रसाद अधिकारीलाई मोरङ, केराबारी–६ स्थित विभिन्न कित्ता जग्गाहरु देखाएर ६८ हजार ९० लाख रुपैयाँ लिएका थिए । तर, जग्गा पास नगरी ‘सम्पर्कविहीन भएपछि मोरङको मालपोत कार्यालयमा गएर बुझ्दा धिरज कुमार दाहालका नाममा रहेको भनिएको जग्गा अर्कैका नाममा विक्री भइसकेको पाइएपछि’ अधिकारी प्रहरीसमक्ष पुगेका हुन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)