“ठ’गी आ,रोपमा युवा संघका केन्द्रीय सदस्य प,क्रा’उ”
2021, September 15th, Wednesday

हाम्रो खबर संबाद दाता

“ठ’गी गरेको, आ’रो’पमा युवा संघका केन्द्रीय सदस्य रुसिल कटुवाललाई प्रहरीले प’क्रा’उ गरेको छ । कटुवाललाई काठमाडौंको कोटेश्वरबाट प’क्रा’उ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले  बताए ”

“सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएका कटुवालले एक व्यक्तिसँग जग्गाको बैना लिई सो जग्गा फरक व्यक्तिलाई ‘पास गरेर बैना रकम फिर्ता गरेका थिएनन् । मोरङस्थित केराबारीको जग्गा बेच्ने भनेर नुवाकोटका उद्धवप्रसाद’अधिकारीसँग ६८ लाख ९० हजार रुपैयाँ लिएका’कटुवालले जग्गा र बैना रकम नदिएपछि उनले प्रहरीमा उजुर गरेका थिए ।”

“फरक व्यक्तिलाई पास गरेर बैना फिर्ता नगरी सम्पर्कविहीन भएका’ कटुवाल केही समय अदालतबाट ‘पक्राउ नगर्नु’ भन्ने अन्तरिम आदेश लिएर बसेका थिए । उच्च अदालत पाटनले सो आदेश खारेज गरेपछि महाशाखाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हाे । ठगीमा संलग्न भनिएका मोरङ केराबारी घर भएका धीरजकुमार’ दाहाल’ भने फरार  छन् । ”

“प्रहरीका अनुसार ‘रुसिल कटुवाल र धिरजकुमार दाहालले काठमाडौंको सुकेधारा बस्ने उद्धवप्रसाद अधिकारीलाई मोरङ, केराबारी–६ स्थित विभिन्न कित्ता जग्गाहरु देखाएर ६८ हजार ९० लाख रुपैयाँ लिएका थिए । तर, जग्गा पास नगरी ‘सम्पर्कविहीन भएपछि मोरङको मालपोत कार्यालयमा गएर बुझ्दा धिरज कुमार दाहालका नाममा रहेको भनिएको जग्गा अर्कैका नाममा विक्री भइसकेको पाइएपछि’ अधिकारी प्रहरीसमक्ष  पुगेका हुन् ।”

तपाईको प्रतिक्रिया