हाम्रोखबर संवाददाता 58 Views
“काठमाडौं। नेकपा एमालेकी नेतृ एमव् राष्ट्रियसभा सदस्य कोमल वलीले सभामुख अग्नि सापकोटालाई पदमा बस्ने कुनै अधिकार नभएको बताएकी छन्।”
“संवैधानिक प्रक्रियाअनुसार विधि, प्रक्रिया बाहिर जानेलाई पार्टीबाट निकाल्ने प्रावधान हुँदाहुँदै सभामुखबाट कसैको, स्वार्थका लागि, कसैको, विनाशका निम्ति सभामुख,जस्तो गरिमामय पदमा रहेको व्यक्तिले आफ्नै कुर्सी,लाई अपमान गर्न मिल्छ ?
“उनले प्रश्न गरिन, ‘जसले कुर्सीको महत्व बुझ्दैन त्यसलाई कुर्सीमा बस्ने अधिकार हुँदैन।’सांसद वलीले सभामुख सापकोटालाई दुईजिब्रेको संज्ञा दिइन्।”
‘हिजो रामबहादुर बादल,लेखराज भट्ट टोपबहादुर रायमाझी प्रभु साहको एमालेमा आउँदा पद जाने, माधव नेपालजीहरू, जसले पार्टीको ह्विप मानेन, उहाँहरुले पार्टीलाई विखण्ड गर्दा उहाँहरुको पद रहिरहन मिल्छ रुु उनले प्रश्न गरिन्, ‘एउटै दिमागभित्र,दुइवटा चिन्तन रु एउटै जिब्रोभित्र दुइटा बोली रु यो प्रवृत्तिले स्थायित्व प्राप्त गर्न सक्छ ? यस्ता व्यक्ति,लाई संसदीय व्यवस्थामा कुनै जिम्मेवारी दिनुहुँदैन।’
“सभामुख पदलाई आँच पुर्याएकाले, सापकोटा सभामुख भएर बस्ने अधिकार नभएको उनको भनाइ थियो। ‘न्याय भनेको कसैलाई लागु हुने कसैलाई नहुने हुनसक्छ र ? यसले ल्याउने विकृतिलाई सभामुखले जिम्मा लिन सक्नु हुन्छ ? खुट्टी हेरेरै पत्याइयो। व्यवहारले नै पत्याइयो। मानव जीवनमा प्राप्त गरेको अमूल्य समयको दुरुपयोग सभामुखले गर्नुभएको छ नेपालको संसदीय इतिहासमा कलंकित बन्नेछ,’ उनले भनिन्।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)