“पुण्य गौतम”ले शुरु गरे प्र’हरी, हि’रासतमै अनशन”
2021, September 14th, Tuesday

हाम्रो खबर संबाद दाता

“आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हि,रासतमा अनशन बसिरहेका छन् ।”

“भदौ २७ मा प’क्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताए”

“अभियन्ता’भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट प,क्रेको थियो ।”

“प्रहरीले उनलाई सार्वजनिक हित वि’रुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको हो । गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको छ ।”

“महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अनशन बसेको थाहा नभएको दावी गरे । “

तपाईको प्रतिक्रिया