“यस्तो रह्यो, ओली पत्नी, राधिका,को बालकोटमा” एमालेका महिला,सांसद,लाई दीईएको दर !”
2021, September 9th, Thursday

हाम्रोखबर संवाददाता

काठमाडौं । नेकपा एमालेका सांसद तथा महिला कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले दर खुवाएर तीजको शुभकामना दिएका छन् । संसद बैठक लगत्तै एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरीसहितका, सांसदहरु र महिला नेताहरु अध्यक्ष ओलीको निवास बालकोट पुगेका थिए ।”

“दरको कार्यक्रम भने ओली पत्नी राधिका शाक्यले आयोजना गरेको र शाक्यकै निम्तोमा आफूहरु दर खान गएको एमाले सांसद निरु पालले बताइन् ।”

“तीजको दर खाने दिन पारेर शाक्यले आयोजना गरेको कार्यक्रममा सांसदहरु राधा ज्ञवाली,डा.शिवमाया तुम्बाहाम्फे, विद्या भट्टराई, निरु पाल,आशा विक, जुली कुमारी महतो, शान्ति, पाख्रिन लगायत पुगेका थिए । त्यस्तै महिला आयोगकी अध्यक्ष कमला पराजुली पनि दर खान गएकी थिइन् । अध्यक्ष ओली निवासमा महिला कार्यकर्तालाई तीजको दर खुवाउने कार्यक्रम साँझसम्म चलेको बताइएको छ ।”

“नेकपा एमालेका,सांसद तथा महिला कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओली,ले दर खुवाएर तीजको शुभकामना दिएका छन् । संसद बैठक लगत्तै एमाले संसदीय दलकी प्रमुख सचेतक शान्ता चौधरी, निरु पालसहितका सांसदहरु र महिला नेताहरु अध्यक्ष ओलीको निवास ,बालकोट पुगेका थिए ।”

तपाईको प्रतिक्रिया