हाम्रोखबर संवाददाता 293 Views
“उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपाल सहित सो पार्टीका ठूलो संख्यामा नेता कार्यकर्ताहरुलाई प्रहरीले त्रिभुवन अन्तराष्टिय विमानस्थलको गेट बाट पक्राउ गरेको छ । अध्यक्ष नेपालको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।”
“एमसीसी उपाध्यक्ष फतिमा सुमार सहितको भ्रमण टिम नेपाल आएको विरोधमा प्रदर्शन गर्न एयरपोर्ट पुगेको स्वागत नेपाल नेतृत्वको टिमलाई केहि बेर अघि प्रहरीले पक्राउ गरेको छ । आजै मात्रै एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको एमसीसी टिम नेपाल आइपुगेको छ ।”
“उन्नत लोकतन्त्र पार्टीले यस अघि पनि एमसीसीको निरन्तर विरोध गर्दै आइरहको थियो । केहि महिना अघि पनि स्वागत नेपाल सहित सो पार्टीका दजनौं व्यक्तिलाई १० दिन भन्दा बढि समय प्रहरीले हिसारसतमा राखेको थियो । अदालतको आदेश बाट छुटेका उनीहरु फेरी पक्राउ परेका छन् ।”
“फतिमा सुमार एमसीसी पास गराउँन दवाव दिन आएको भन्दै आउँने खबर सुनेकै दिन देखि उन्नत लोकन्त्र पार्टीले विभिन्न विरोधका कार्यक्रमहरु गर्दै आइरहेको छ। आज पनि सो पार्टीले सिर्जनशिल हस्तक्षेपका लगी भन्दै फतिमा जहाँ पुग्छीन् त्यहाँ प्रतिकार गर्न कार्यकर्तालाई अपिल जारी गरको छ ।”
“केही दिन अघि विज्ञप्तीनै जारी गरेर एमसीसीको विरोध गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको परमादेश बाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसीको विरोध गर्नेलाई विगत केहि दिन यता व्यापक धरपकड गरिरहेको छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)