हाम्रोखबर संवाददाता 334 Views
“श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । वैवाहिक सम्बन्धमा सानोतिनो झ’गडा वा मनमुटाव हुनु स्वाभाविक हो । अहिलेको भागदौड र व्यस्तताको कारणले गर्दा एकअर्कालाई समय दिनु गाह्रो हुँदा श्रीमान श्रीमतीको सम्बन्धमा दरार आउने गर्छ । विवाहपूर्व प्रेम र खुशीले भरिएको जीन्दगी विवाहपछि एउटा कल्पनामा मात्रै सिमित हुन्छ ।”
“जब एक अर्काप्रति गुनासो हुन थाल्छ । आपसमा विचार नमिल्नु, एक अर्कालाई समय नदिनु, एकअर्काको इच्छाको ख्याल नगर्नु जस्ता समस्याको कारण वैवाहिक सम्बन्धमा द’रार पैदा हुन्छ ।”
“श्रीमान श्रीमतीको सम्बन्धमा एक अर्का प्रति समझदारी र विश्वास हुनु जरुरी हुन्छ । हरेक श्रीमान श्रीमतीको इच्छा हुन्छ कि श्रीमान वा श्रीमतीले उनको पनि भावनाको कदर गरोस् । यस्तो सहारा बनोस् कि जोसँग उसले जिन्दगी विताउने कल्पना गरेको छ उसले हरेक चुनौतीको सामना गर्न सकोस् या जुध्न सकोस् । एकअर्काको साथ कदममा कदम मिलाएर चल्न सकियोस् कि जीन्दगीको सारा बोझको सजिलैसँग उखेलेर फ्याक्न सकियोस् ।”
“धेरैजसो श्रीमान श्रीमतीले एक अर्काको भावनाको बुझ्न सकिरहेको छैन् । जसले गर्दा उनीहरुको सम्बन्धमा दूरी बढ्न थाल्छ । एउटै छतको मुनिसँगै बसेर पनि एकअर्काको लागि अन्जान बनेर बसेका हुन्छन् । सदैव एकअर्काको कुरा सुन्ने गरौं । आफ्नो मनको कुरा जे छ त्यो कुरा आफ्नो पार्टनरलाई बताउने गर्नुपर्छ र उसको पनि सुन्ने गर्नुपर्छ । एक अर्काको मनपर्ने मननपर्ने कुराको ध्यान राख्नुपर्छ ।”
“एकअर्काको जीवनको हरेक खालिपन भर्नुपर्छ । तपाईको सच्चा प्रेम र साथ एक अर्काको जीवनको कमी पुरा हुन्छ । यही कुरामा जिन्दगी आनन्द बन्न थाल्छ । जिन्दगीको हरेक मोडमा राम्रो र नराम्रो दिन अवश्य आउँछ । यस्तोमा एकअर्काको भरोसाले नै मुस्किल हालतमा हार्न दिँदैन् । एकअर्कासँग दुःख बाड्दा जुन किसिमको आनन्द मिल्छ खुशी साट्दा त्यसको कैयौं गुणा खुशी मिल्छ ।”
“यदि तपाईको जीन्दगीमा एक राम्रो जीवनसाथीको रुपमा आँउछ भने तपाईको लागि धेरै फाइदाको कुरा हो किनभने उबाट तपाईले धेरै कुरा सिक्न सक्नुहुनेछ । एकअर्कासँग खुलेर रहँदा दुईजना बीच राम्रो कम्युनिकेसन हुन्छ । जसले गर्दा एकअर्काबाट धेरै कुरा सिक्न सकिन्छ र बुझ्न सकिन्छ ।”
“पचिल्ल्लो समय एउटा यस्तो घट्ना सार्वजनिक भएको छ जहाँ बुहारी र काका ससुरा बीच अ’नैतिक स’म्बन्ध रहेको खुलेको छ । भिडियो हेर्नुहोस”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)