“एमसीसी खारेज,को माग गर्दै अमेरिकी, दुतावास अगाडि, प्रदर्शन, ६ जना नियन्त्रणमा”
2021, September 6th, Monday

हाम्रोखबर संवाददाता

“काठमाडौं : अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा प्रदर्शनमा उत्रिएका ६ जना प,क्राउ परेका छन्।”

“एमसीसीको विरोध गर्दै नेपालस्थित अमेरिकी दुतावास अगाडि प्रदर्शनमा उत्रिएका वैद्य नेतृत्वको नेकपा ,क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारीका, केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।”

“अखिल क्रान्तिकारीका” केन्द्रीय सदस्य सुलभ वैध्यका अनुसार उनीहरुले बिहान १२ बजेतिर प्रदर्शन गरेका थिए। उनीहरुलाई प्रहरी वृत महाराजगन्जमा राखिएको छ। प्रहरीका अनुसार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेको नियन्त्रणमा लिएको बताइएको छ।”

“शेरबहादुर देउवाको, नेतृत्वमा गठबन्धनको सरकार बनेपछि पुन: एमसीसीको चर्चा र उपाध्यक्ष फाति, आउन लागेसँगै युवाहरु आन्दोलित हुन थालेका हुन्”

तपाईको प्रतिक्रिया