के कृष्ण कँडेलको इन्द्रेणीमा जाँदै छिन् त गायिका विष्णु माझी ? यस्तो छ वास्तविकता ( भिडियो हेर्नुहोस)
2021, September 5th, Sunday

admin

काठमाडौं ।चर्चित लोक गायिका बिष्णु माझीको आमाको एक वर्ष अघि मृ’त्यु भयो र त्यस्को ठिक एक महिना पछि बुवाको पनि मृ’त्यु भयो । यतिबेला बि’ष्णु माझीको माइतीमा दाईको परिवार मात्र रहेछ ।

बिष्णु माझीको तीज गीत च’री जे’लैमा हिट भए सँगै पुन बिष्णु माझीको बास्तबिकता के भनेर दर्शकले बुझ्न खोजिरहेको अवस्था छ ।बिष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीले बिष्णु माझी लाइ लुका,एर राखे, भनेर चौ’तर्फी आवा’जहरु यति बेला मिडिया भरि उठिरहेको देख्न सकिन्छ ।

गित संगीतमा सबैभन्दा धेरै पा’रीश्रमीक लिने गायिका समेत भनेर धेरैले चिन्ने गायिका बिष्णु माझीको बारेमा अग्रज कलाकार देखि हरेक गित संगीत संग स’म्बन्धीत रहेका क’लाकारहरुले आआफ्नो तरीकाको प्र’तिक्रिया समेत दिदै आएको पाउन सक्छौं।

तर बिष्णु माझी स’म्बन्धीत वास्तविक कुरा भने कि त बिष्णुलाई थाहा होला होइन भने सुन्द’रमणी लाई नै थाहा छ उहाहरु बाहिर नदेखीनुको आन्तरिक कुरा । दर्शक’को चाहाना अनुसार यति धेरै माया पायकी गायिका गुमनाम बस्नु भनेको धेरै दर्शकहरुको उहालाइ हेर्ने चाहाना नै हो । यसै बिषयमा पुन्य गौतमले केहि आफ्नो बिचार राखेका छन हेरौ भिडियो:

तपाईको प्रतिक्रिया