“अस्थिरतामा रमाउने वामदेवले पार्टी छाड्दैमा एमालेलाई केही घाटा छैनः” -भट्टराई
2021, September 5th, Sunday

admin

काठमाडौं। नेकपा एमालेका नेता विशाल भट्टराईले अस्थिरतामा र’माउने बामदेव गौत’मले पार्टी छाड्दैमा कुनै घाटा नहुने बताएका छन् । उनले भोलि माधव नेपालका लागि वामदेव टाउको दुखाइ हुने पनि ठोकुवा गरे ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता भट्टराईले भने, “२०५४ सालमा एमाले पार्टी विभाजन गराउनुभयो, पछि एमालेमै फर्कनुभयो । उहाँले केपी ओलीसँग भयंकर ठूलो जिम्मेवारी माग्नुभएको थियो । ओली’ले मान्नुभएन । भोलि माधव नेपाललाई दुःख दिने उहाँ नै हुनुहुनेछ । उ’ताको पार्टी ध्वस्त गर्न उहाँ सहयोगी नै हुनुहुनेछ ।”

वामदेव गौतमको साथमा कोही पनि नभएको पनि उनले दाबी गरे । उनले भने, “उहाँले पार्टी छाड्दैमा हामीलाई केही पनि घाटा हुँदैन । अर्को पार्टीमा सना’खत नगरेकाले उहाँकी श्रीमती तुलसा गौतम दिदी पनि एमालेमै सांसद हुनुहुन्छ । उहाँसँग कोही पनि छैन । ३० हजार फरक मत भएको बर्दियामा समेत उहाँलाई जनताले चुनाव हराए । अनि फलानोले हरा’यो भन्दै हिँड्नुभएको छ । यो कमजोर मानसिकता हो । जनताले नपत्याउनुमा कसैलाई किन दोष लगाउनु ?”

योगेश भट्टराईकै अनुरोधमा प्रदीप ज्ञवालीले प्रवक्ताको जिम्मेवारी लिएको तर यसलाई फेसबुकेले उछालेको आरोप लगाए । साथै उनले सभामुख अग्नि सा’पकोटाको नेतृत्वमा संसद् चल्न नदिने पनि बताए । नेता भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओ’लीबीच एम’सीसी पारित गर्ने कुनै सहमति नभएको दाबी गरे । उनले भने, “कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग छलफल गर्नुभएको हो । तर पार्टीले बनाएको कार्यदलले दिएको प्रतिवेदन अनुसार सुधार नभएसम्म हामी जस्ताको तस्तै पास गर्दैनौं ।”

यो पनि,,,१९ वर्षीया स्वस्तिका महतले रचिन् ईतिहास, देशभरका कांग्रेसीहरु बने उत्साहित !काठमाडौं ।दैलेखमा सत्तारुढ नेपाली कांग्रेसले एक १९ वर्षीया किशोरीले ईतिहास रचेकी छन् । उनलाई पार्टीले वडा समिति सभापतिमा निर्वाचित गरेपछि देशभरका कांग्रेसीहरु समेत उत्साहित बनेका हुन् ।शुक्रबार भएको वडा अधिवेशनमा दैलेखको दुल्लु नग’रपालिका वडा नम्बर ३ मा १९ व’र्षीया स्वस्तिका महत सभापतिमा निर्वाचित भएकी हुन् । स्वस्तिका दैलेखका कांग्रेस नेता स्वर्गीय नेता भुपेन्द्र महतकी छोरी हुन् । कांग्रेसले उनलाई सर्वसम्मतले वडा सभापति बनाएको हो ।

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शुक्रबार ४१ जिल्लामा वडा अधिवेशन भएको छ । केन्द्रीय निर्वाचन स’मितिका सदस्य एगराज पोखरेलले शुक्रबार साँझसम्म ४१ जिल्लाका सबै वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जा’नकारी दिए ।वडा देखि केन्द्रीय सभा’पति सम्मका पदमा निर्वाचन गरेर नयाँ नेतृत्व स्थापित गर्न कांग्रेसी का’र्यकर्ताहरु कम्मर कसेर लागेका छन् । महाधिवेसन भनेको पार्टीलाइ चलायमान बनाउने राष्ट्रिय चाड र महोत्सव समेत मानिन्छ ।

यो पनि,,,“७६१ वटा सिंहदरबार देशले थेग्न सक्दैन, यो संघीयता खारेज गरौँ” – प्रभु साह ,,काठमाडौं – पूर्वमन्त्री प्रभु साहले ७६१ सिंहदरबारको भार देशले थेग्न नसक्ने भन्दै यो संघीयता खारेज गर्नु पर्ने बताएका छन् ।शनिबार काठमाडौंमा आ’योजित काठमाडौं-प्रदेश २ सम्पर्क मञ्चसँगको छलफल’का क्रममा पूर्व’मन्त्री साहले नेपालको सन्दर्भमा ७६१ वटा सरकार रहने व्यव’स्था लादेर मुलुकलाई अस्तव्यस्त बनाएको टिप्प’णी गर्दै संघीयता खा’रेज गर्नु पर्ने बताएका हुन् ।क्षे’त्रफलमा विशाल र आ’र्थिक रूपमा अग्रस्थानमा रहेका देशहरूमा ५०/६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत ढंगले सयौं सरकार जन्मा’इएको बताए ।

उनले संसारमा कहिँ पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आर’क्षण नेपा’लमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र रहेको, अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिनेजस्ता व्यवस्थाहरू नेपालमा मात्र रहे’कोले देशलाई खोक्रो बनाउने कार्य भइरहेको टिप्पणी गरे ।‘संसारमा काहिँ नभएको तीन तहको सरकार नेपालमा छ । दर्जनौ संवैधा’निक निकाय नेपालमा मात्र छन् । संसारमा काहिँ न’भएको शासक वर्ग’लाई आरक्षण नेपालमा छ।

पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र छ । अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिने व्यवस्था नेपालमा छ । देशलाई खो’क्रो ब’नाउने यस्ता व्यवस्था राखेर महान कार्य गर्यौ भन्न अलिकिति पनि लाज नमान्नेहरू पनि छन्’, पूर्वमन्त्री साहले भने ।पूर्वमन्त्री प्रभु सा’हले संविधा’नसभाबाट संवि’धान जारी गर्ने समयमा नै यो संविधानले देशको भलाई गर्न नसक्ने भन्दै संविधानमा हस्ताक्षर नगरी संघर्ष गएका थिए ।

तपाईको प्रतिक्रिया