“ओलि लाई चु,नौती एक हप्ता भित्र, पाँच हजार कार्यकर्तालाई, एमाले छोडाउछु : बामदेब गौतम”
2021, September 5th, Sunday

हाम्रोखबर संवाददाता

“काठमाडौं “नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले एमालेको सबै पदबाट राजीनामा दिएका छन् । आज (शुक्रबार) पार्टी कार्यालय थापाथली पुगेर राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।”

“पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पनि गौतमले राजीनामा दिएको जानकारी दिए । गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा पत्र लेखेका हुन् ।”

“उनले बताय अनुसार एक हप्ता भित्र पाँच हजार कार्यकर्तालाई एमाले छोडने छन् , उनि हरु माधब नेपालको पार्टीमा लाग्ने वा छुट्टै पार्टी बनाउने बारे निर्णयमा नपुगेको बताईएको छ , यसले एमाले लाई फेरी गम्बिर धक्का पुगेको छा”

“यो पनि:— प्रचण्ड -माधबले नमानेप,छि एमसीसी पास गर्न ओलीसंग, सहकार्य गर्ने तया,रीमा देउवा “

बप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली अमेरिकी सहयोग कार्यक्रम (एमसीसी) संसदबाट अनुमोदन गराउने समान धारणामा छन् । झण्डै तीन वर्ष सरकारको नेतृत्व गर्दा प्रधानमन्त्री केपी ओलीले संसदमा सम्झौता टेबल गर्ने प्रयास गरेका थिए ।”

“त्यो प्रयासमा दलभित्रकै नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, बामदेव गौतम, झलनाथ खनाल, भीम रावलहरू, तगारोका रूपमा उभिए ।”

“अनि सभामुख कृष्णबहादु,र महरा र अग्निप्रसाद सापकोटाले चासो दिएनन् । त्यतिबेलाको प्रतिपक्षी दल कांग्रेस एमसीसी ,संसदबाट अनुमोदन गराउने पक्षमा थियो र सभापति देउवाले पटक-पटक ओलीलाई आग्रह पनि गरेका थिए । कांग्रेस नेताहरूले संसदमै बोलेका थिए ।

तपाईको प्रतिक्रिया