“शिक्षा,मा पश्चिमाहरू,को प्रभाव, नरोके, ५० वर्षपछि, देश, नै नरहन, सक्छ :- गुरुङ”
2021, September 5th, Sunday

हाम्रो खबर संबाद दाता

“काठमाडौं। नेकपा माओवादी, केन्द्रका स्थायी समिति सदस्य देव गुरुङले शिक्षामा पश्चिमा प्रभाव नरोके आगामी ५० वर्षमा मुलुक नै नरहन सक्ने ग,म्भी,र ख,त,रा रहेको बताएका छन्। अखिल(क्रान्तिकारी)ले आगामी सम्मेलनको शैक्षिक कार्यदिशा तय गर्न बिहीबार काठमाडौंमा पूर्वविद्यार्थी नेताहरुसँग गरेको अन्तरक्रिया कार्यक्रममा नेता गुरुङले त्यस्तो ,ख,,त,रा औंल्याएका हुन्।”

“माओवादी केन्द्रका प्रमुख, सचेतकसमेत रहेका गुरुङले शैक्षिक क्षेत्र बहुराष्ट्रिय कम्पनी र एनजिओ आइएनजिओहरुको ठूलो घे,राबन्दीमा रहेको बताए। उनले नेपाली पाठ्यक्रम, विदेशीको इशारामा निर्माण गरिने कुराको अविलम्ब अन्त्य हुनुपर्ने धारणा राखे। यस्तै, माओवादी केन्द्रका अर्का स्थायी समिति सदस्य लीलामणि पोखरेलले वर्तमान विद्यार्थी आन्दोलनभित्र गम्भीर रूपले सांस्कृतिक ,मूल्यको गिरावट भइरहेको बताए।”

“अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ कमजोरीहरूका बाबजुद नेपाली विद्यार्थी आन्दोलन आज पनि मुलुकको सबैभन्दा लोकप्रि,य आ,न्दोलन भएको दाबी गरे। अखिल(क्रान्तिकारी)का उपाध्यक्ष दीपक देवकोटाद्वारा प्रस्तुत ‘नेपाली विद्यार्थी आन्दोलनको समीक्षा’

“विषयक अन्तर्क्रिया कार्यक्रममा, विद्यार्थी संगठनका पूर्वअध्यक्षहरू लीलामणि, पोखरेल, देव गुरुङ, प्रकाश पोखरेल, जीवन, गौतम र रमेश मल्ल सहित पूर्वविद्यार्थी नेता तथा बागमती प्रदेश सदस्य रत्न ढकालले सुझाव तथा धारणा राखेको अखिल(क्रान्तिकारी) प्रवक्ता जीपी मैनालीले जानकारी दिए।”

तपाईको प्रतिक्रिया