“चुना’वमा केपी ओलीको नेकपा ए’मालेको भन्दा एक सि’टै भएपनि बढि नै ल्या’उछौं”- नेतृ रामकुमारी झाँक्री
2021, August 30th, Monday

admin

काठमाडौं । नेकपा एमालेबाट विद्रोह गरेर माधब नेपालको नेतृत्वमा निर्माण गरिएको नेकपा (एकीकृत समाजवादी) को नेत्री एवं प्रतिनिधि सभाका सांसद रामकुमारी झाँक्रीले चुनावमा केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले भन्दा एक सिटै भएपनि बढि ल्याउने दाबी गरेकी छन ।कान्तिपुर टिभीको कार्यक्रम ‘फायरसाइड’मा अन्तर्वार्ता दिदै उनले यस्तो दाबी गरेकी छन ।

उनी भन्छिन– चुनावमा केपी शर्मा ओली अध्यक्ष्य रहेको नेकपा एमाले भन्दा एक सिटै भएपनि बढि ल्याउछौं त्यति चाहि भन्न सक्छु म, त्यति चाहि भन्न सक्छु म, किनभने यो वर्ष थपिने मतादाता, गतसाल थपिने मतदाता र बिद्धवान पूर्व प्रधानमन्त्रीका गफ सुन्दै गरेर डिभि भर्न नपाका,

विदेश जान नपाका, ति मतदातालाई तार्गेट गरेर यो पार्टी बनाउँदैछौं । त्यस कारण, यहाँ हुनै चिन्ह, नामले कुनै मान्छे अल्मलिन्छन भन्ने लाग्दैन ।माधब कुमार नेपाल, राकुमारी झाँक्रीको अनुहार नामले नै एमाले भन्दा एक सिट बढि जितिन्छ ? भन्ने पत्रकारको प्रश्रमा रामकुमारी झाँक्री भन्छिन– नो, मुद्धाले हाम्रो अनुहारले होइन, हाम्रो मुद्धाले उहाँहरुको प्रतिनिधित्वले गठबन्धन सरकारले

मन्त्रीमण्डललाई पूर्णता दिन आज पनि बैठक बसेको थियो तर अझै निर्णय भइसकेको छैन । माधब नेपाल नेतृत्व नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागि हुने निर्णय गरिसकेको छ । र मन्त्री छान्ने अधिकार संसदिय दलका नेता माधब नेपाललाई दिएको छ । एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने चर्चा रामकुमारी झाँक्रीको पनि हुदै आएको छ ।

तपाईको प्रतिक्रिया