admin 660 Views
काठमाडौं ।काठमाडौको एक बैंकमा ६ वर्ष अघि एक महिलाले २५ तोला सुन बैंकमा धितो राखेकी थिइन् । उनले साँवा ब्याज पनि तिर्दै गइन् । ६ वर्ष अघि १४ ला’ख रुपैया ऋण लिएको भएपनि उनले साँवा पनि घटाउँदै गएकी थिइन् । काठमाडौको महालक्ष्मी विकास बैंक कुमारीपाटी शा’खामा राखेको सो सुन महिलाले सावाँ ब्याज सबै तिरेपछि बैंकले नक्कली सुन रहेछ भनेपछि ऋणी महिला प्रहरीकहाँ पुगेकी छन्।
साँवा र ब्याज तिरेपछि आफ्नो सुन फिर्ता माग्दा बैंकले नक्कली रहेछ भनेको महिलाको भनाई छ । ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटकी विष्णु महर्जनले ६ वर्षअघि २०७२ फागुनमा कुमारीपाटीको महालक्ष्मी विकास बैंकबाट २५ तोला सुन धितो राखेर १४ लाख रु’पैया ऋ’ण लि’एकी थिइन् । सुन धितो लिँदा बैंकले जाँचेरै लिएको भएपनि सबै पैसा बुझाएर आफ्नो सुन फिर्ता माग्दा भने नक्कली सुन रहेछ भनेको बिष्णु महर्जन बताउँछिन्।
विष्णुले बैंकलाई हरेक वर्ष आफूले ब्याज र साँवा तिर्दा बैंकले नक्कली सुनको बारेमा कुरा नगरेको उनको भनाई छ । तर जब सुन फिर्ता मागिन् त्यसपछि बैंकले नक्कली भनेको उनको भनाई छ । उनले गत भदौ ९ गते सम्म आठ लाख ५४ हजार रुपैयाँ ऋण चुक्ता गर्नु पर्ने भएपनि महामारीका का’रण नस’केर असार ३ गते चुक्ता गर्ने उनलाई स’मय दिएको थियो ।
तर उनी पैसा खोजेर भदौ ९ गते सबै ब्याज र साँवा चुक्ता गर्दै सुन फिर्ता लिन बैंक गएकी थिइन् । म्यानेजर सुनिलकुमार नेपाल र ऋण विभागको प्रमुखले ब्याज र साँवाको पैसा बुझिसकेपछि सुन माग्दा दिन आनाकानी गरेको उन’को भनाई छ ।
साँझ सम्म कुर्दा समेत सुन नदिएपछि उनले आफ्ना दाईलाई बैंकमै बोलाइन् तर बैंकका म्या’नेजरले सुन दिन्छौं तर हेर्न पाइन्न भनेपछि उनीहरु थप संसंकित भए । केही नलागेपछि विष्णुका दाइले चिनजानको संगठनका केही मानिसहरूलाई बोलाए पछि म्यानेजरले सुन नक्कली रहेछ भनेको महिलाको भनाई छ ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)