“यिनै हुन् जसको, आज सोमबार बिहे ,हुन जादै थियो तर, …..
2021, August 30th, Monday

हाम्रो खबर संबाद दाता

“एजेन्सी । अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि त्यहाँको अवस्था ,राम्रो छैन । तालिवानले अमेरिकासंग सम्झौता, गरेको भन्दै अर्को संगठन असन्तुष्ट छ । इस्लामिक स्टेटल संगठन तालिवानसंग ,असन्तुष्ट भएको हो । यो संगठन निकै हिं स क मानिन्छ । गत विहिवार काबुल ,विमानस्थलमा भएको घटनाको जिम्मा सोही संगठनले लिएको छ ।

“वि स्फो ट मा १७० जनाको निधन भएको थियो । त्यसको बदलामा अमेरिकाले पनि ड्रोन ह म ला गरेको थियो । अमेरिकाले योजनाकार ,ह म ला मा प रे को दावी गरेको छ । यो घटना अझै जारी छ । आइतवार पनि सोही संगठनले विमानस्थलमा घटना दोहोर्याउने कोशिष गरिएको ,बताइएको छ । एक जना ब्यक्ति कार ब म वि स्फो ट गराउने योजनाका साथ अघि बढेको र त्यसलाई रोक्ने क्रममा थप घटना भएको अमेरिकाले जनाएको छ ।

“वि स्फो ट लाई विफल पार्न अमेरिकाले फेरी आइतवार पनि ड्रोन ह म ला ग रे को थियो । जसमा सर्वसाधारण र बालबालिकाहरु पनि, परेका छन् । योजनाकार घटनामा परे नपरेको भने पुष्टि भएको छैन । तर त्यस क्रममा अमेरिकी सेनाकै सहयोगीसमेत ९ जना सर्वसाधारण अफगान नागरिकको, निधन भएको छ । जसमा ६ जना बालबालिका पनि छन्।

“घटना हुन नदिन अमेरिकाले गरेको ड्रोन ह म लामा अमेरिकाकै लागि काम गर्ने ,अनुवादकर्ता जमरे अहमदी र पूर्वअफगान अधिकारी नसिर नजाबीको पनि निधन भएको छ । जसमध्ये नजाबीको ,आज (सोमबार) विवाह हुँदै थियो। उनी अफगान सेनामा अधिकृत भइसकेका व्यक्ति थिए।

तपाईको प्रतिक्रिया