हाम्रोखबर संवाददाता 382 Views
“काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल लामो, समय उपचारका लागि दिल्ली बसेर नेपाल फर्किएका छन् । उनी मिर्गौला प्रत्यारोपणका लागि भारत गएका थिए । उनलाई लिन विमानस्थलमा अध्यक्ष माधव कुमार नेपाल, पुगेका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सोमवार ओर्लिएका खनालले आउनासाथ राजनीतिक, कुरामा आफ्ना भनाई राखे ।”
“उनले विमानस्थलमै नेकपा एमाले दक्षिणपन्थी गुटवाद भएको आरोप लगाएका छन्। खनालले नेताहरुलाई एमालेमा वि,द्रोह गर्न आग्रह गरेका हुन् । भने,’अहिले केपी ओलीको पार्टी भनेको दक्षिणपन्थी हो। हामीले त्यसका विरुद्ध विद्रोह गर्नुपर्छ। नयाँ दृष्टिकोणको आवश्यकता छ। नेकपा एमाले हामीले बनाएको पार्टी हो। त्यसका नशा नशामा हाम्रो पसिना छ।’”
“पूर्व प्रधानमन्त्री खनालले आफ्ना जीवन नाफाको भएको बताए । ७१ वर्ष लागिसकेकाले अब कार्यकारी पदमा दाबी नगर्ने र देश, रा्ष्ट्रियता र कम्युनिस्ट आन्दोलनको विकास र विस्तारमा काम गर्ने उनले बताए ।”
“विमानस्थलबाट बाहिरिँदा खनाल ह्वील चेयरमा बसेका थिए । विमानस्थलमा खनालको तर्फबाट एकीकृत समाजवादीका नेता प्रमेश हमालले विज्ञप्ति वाचन गरेका थिए । पछि खनालले ह्वीलचेयरमै बसेर सम्बोधन गरेका थिए ।”
‘भ्र मका धेरै खेतीहरु भइरहेका छन्। त्यसलाई विस्तारै खडेरी पर्ने स्थिति बनाउनुपर्ने हुन्छ। क्रान्तिकारी विचारलाई अगाडि बढाउने क्रममा मन पनि फराकिलो हुँदै जान्छ,’ उनले भने।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)