मेटमणि चौधरी भन्छन् , “केपी ओली शारीरिक र मान’सिक रुपमा अ’स्वस्थ छन् त्यसैले बर्बराउछन्”,,,,
2021, August 29th, Sunday

admin

काठमाडौं । एमा’लेबाट बि’द्रोह गरेर ब’नाएको माधब नेपाल नेतृत्वको नेक’पा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभाका संसद मेट’मणि चौधरीले एमा’ले अध्यक्ष शारीरिक र मानसिक रुपमै अस्वस्थ भएकाले आरोप लगाएका छन ।आफुहरुले ए’मालेबाट विद्रोह नगरेको भए अझै केपी ओलीले मनपरि नै गरिरहेको हुने ब’ताए ।

उनि भन्छन, केपी ओली शारीरिक र मानसिक रुपमै अस्वस्थ छन, त्यहि कारण यिनले बर्बराउछन, जे मन लाग्यो त्यो बर्बराउछन । अब यो भन्दा धेरै किन बो’ल्नु पर्यो ? अस्वास्थ मान्छे बर्बराउछन, र अहिले जे अभिव्यक्ति दिइरहेका छन, त्यो बर्बराउनुको एउटा उपज हो।

नेपाली जनताले देश र क’म्युनिष्ट आन्दोलनलाई समृद्ध बनाउन भोट हालेको हो । कम्तिमा ५० वर्ष कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार चलोस, बनोस र आफ्नो उज्यालो भविष्य निम्ति हामीलाई भोट हालेको हो ।

तर ३ वर्ष नपुग्दै पूर्व प्रधा’नमन्त्री नेकपा एकाले अध्यक्ष केपी शर्मा ओलीबाट प्रतिनिधि सभा दुई–दुई पटक भंग गरेर मुलुकमा अस्थिरता निम्त्याउने काम गरे’को बताएका छन । संबिधानलाई सर्वोच्च मान्ने तर लागु नगरेर धोति लगाई दिएको बताए । नेपाली जनताले जे उदेश्य र आशाले भोट हालेको त्यो पुरा नभएको उनले बताए ।- दैनिक न्युज नेपाल

तपाईको प्रतिक्रिया