वि’वादित एमसिसी’को पक्षमा राष्ट्रिय सञ्चार मा’ध्यमबाट विज्ञापन बज्न थालेपछी,,,,,(विज्ञापन भिडियोसहित)
2021, August 29th, Sunday

admin

काठमाडौँ – राजनीतिक रुपमा विवादित बनेको अमेरिकाले मि’लेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)कोे पक्षमा राष्ट्रिय स्तरका सञ्चार माध्यमबाट विज्ञापन बज्न थालेको छ।नेपालस्थित एमसिसी परियोजना का’र्यान्वयन गर्ने कार्यालयले टेलिभिजनमार्फत विज्ञापन दिन सुरु गरेको हो।

‘एमसिसी आफ्नै देशको फा’इदाका लागि आएको हो, एमसिसी परियोजनाले विद्युत् उत्पादन गरिदिएपछि विदेशमा पनि निर्यात गर्न सकिने र देशको आर्थिक संवृद्धि हासिल गर्न सकिने’भन्ने भिडियो संवादमा उल्लेख छ।

एपी वान टेलिभिजनमा प्रसा’रित विज्ञापनमा ‘एमसिसीको लगानीलाई देशको भविष्यका लागि गरिने लगानी’ भएको उल्लेख गरिएको छ।गत वर्ष अ’सार १६ गतेभित्र संसदबाट पारित भइसक्नुपर्ने एमसिसी अझै पारित हुन सके’को छैन।

परियोजनाले अमेरिकी हस्तक्षेप यसको विपक्षमा अहिले गाउँगाउँसम्म विरोध छ।अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी प’रियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दैछ।

विज्ञापन भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया