रामकुमारी झाँ’क्री नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने ठोकुवा
2021, August 29th, Sunday

admin

काठमाण्डौँ । राम्रो होस् या नराम्रो यतिखेर नेकपा एकिकृत समाजवादी पा’र्टीकी नेतृ रामकु’मारी झाँक्रीको व्यापक चर्चा भइरहको छ । नेकपा एक हुँदा पार्टीमा कुनै विवाद नहुँदा पार्टीले कुनै जिम्मेवारी नदिएको भन्दै सँधै गुनासो रहन्थ्यो झाँक्रीको । काम नभएर घरैमा टिकटक बनाएर बस्ने रामकुमारी झाँँक्रीको व्यस्तता नेकपा हुँदै एमाले वि’वाद सम्म आ’इपुग्दा झ्याप्पै बढेको छ ।

नेकपा एमाले विभाजन भएर एकि’कृत समा’जवादी पार्टी बने पछि उक्त पार्टी अहिले सरकारमा जान खुट्टा उचालेर बसेको छ । मन्त्री बन्नेमा रामकुमारीको पनि नाम व्यापक रुपमा उठेको छ। मन्त्री मात्रै भए त ठिकै हो रामकुमारी पहिलो महिला प्रधानमन्त्रीनै बन्ने चर्चा चले पछिको दुनिँया अचम्मित भएको छ ।

नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले रामकुमारी झाँक्री प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । जनता टेलिभिजनको अन्तरवार्तामा झाँ’क्री नेपा’लको पहि’लो महि’ला प्रधानमन्त्री बन्ने ठोकुवा गरेका हुन् ।प्रधानमन्त्री बन्ने तर यसमा प्रचण्डको भने साथ चाहिने उनको भनाई छ । समस्या देशको राजनैतीक परिवेशमा भएको बताउँदै प्रचण्डको उदार वानीले झाँक्रीलाई सहयोग गर्ने बताए ।

उनले अन्तरवार्ताको क्रम’मा नेपाली राजनीतिमा रामकुमारी झाँक्रीको हैसियतको कुनै राजनैतिक नेतृमा नरहेको बताए । उनले भविष्यमा कोहि महिला प्र’धानमन्त्री बन्छन् भने यी रामकुमारी झाक्री नै रहेको उन’को भनाई छ ।

यो पटक देउवाको सरकारमा उनी शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री बन्ने हल्ला चलेको छ । नेकपा एमालेबाट विद्रोह गर्दा सबैभन्दा शक्तिशाली महिलाको उप’मा पाए’की झाँक्रीसहित अरु ४ जना नेकपा एस’बाट मन्त्री बन्नेछन् भने १ जना राज्यमन्त्री बन्नेछन् ।

तपाईको प्रतिक्रिया