पूर्व’अर्थमन्त्री सुरेन्द्र पा’ण्डे भन्छन् ‘विम’ति हुँदैमा पार्टीमा आगो लगा’उन हुन्न’
2021, August 28th, Saturday

admin

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवंम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीमा अन्तरसंघर्ष हुँदैमा नयाँ पार्टी खोलेर जाने कुरा उपयुक्त नभएको बताएका छन् ।चितवनको सौराहामा शुक्रबार साँझ पत्रकारसँगको कुरा गर्दै उनले मूल विषयमा स’हमति भइसक्दा पनि एउटै पार्टीमा बस्न नमानेर अलग्गै पार्टी निर्माण भएको बताए । ‘आफैँले निर्माण गरेको पार्टीमा विमति भए अन्तरसंघर्ष गर्न सकिन्छ तर घ’रमा आ’गो लगाउन हुन्न,’ उनले भने ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हालै मात्र नेकपा (एकीकृत समाजवादी) गठन गरेका थिए । ‘संविधान र पार्टीको विधान नै उ’ल्लंघन भएको बे’ला पार्टीभित्र अन्तरसंघर्ष एउटा क्लाइमेक्समा पुगेको थियो, तर अदालतले ती सबै निर्णय बदर गरेपछि हामी पार्टीभित्रै फर्कने वातावरण बनेको थियो,’ नेता पाण्डेले भने, ‘एकताका लागि स्वंयम नेता नेपालले नै पहल गर्नु भएको थियो, उहाँ छुट्टिनुको वि’विध का’रण होला ।’

यो पनि,,,”मौ’लिक धर्म, प’रम्पराको सम्मान र जगे’र्नाबाट नै देश र समाज सु’दृढ हुन्छ”,,सुनसरी । रा’ष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता, पूर्वमन्त्री रामकुमार सुब्बाले मौलिक धर्म, परम्पराको सम्मान र जगेर्नाबाट नै देश र समाज सुढृद हुने बताएका छन् ।‘आदिवासी धर्म, सँस्कृ’तिको आफ्नै भूमिका र देन छ । यसै अनुरुप मौलिक लिम्बु परम्परालाई निर’न्तर राख्नु महत्वपूर्ण हुन्छ,’ पूर्वमन्त्री सुब्बाले शनिबार भने ।स्वर्गीय क्या. इन्द्रबहादुर लि’म्बुको चार दिनको सुद्ध्याई का’र्यक्रममा बो’ल्दै सु’ब्बाले यस्तो विचार व्यक्त गरेका हुन् ।

इटहरी नगरपालिका, वडा नं १० का स्थानीय, लिम्बुको १०२ वर्षीको उमेरमा निधन भएको थियो ।अवकाश प्राप्त बे’लयाती सेनाका क्याप्टेन लिम्बुका ६ श्रीमतीमध्ये ४ जना जिवित छन् । उपस्थित सबै परिवारजनलाई सात्वना दिँदै राप्रपाका वरीष्ठ नेता सु’ब्बाले मृ’त आत्माप्रति श्र’द्धान्जली अर्पण गरे।‘दोस्रो विश्व युद्धका सेनानी, क्या. इन्द्रबहादुर लिम्बु समाजको गहना हुनुहुन्थ्यो । समाजसेवीका रुपमा परिचित क्याप्टेन लिम्बुले देश भित्र र बाहिर निर्वाह गर्नुभएको भूमिका अतुलनीय छ,’ सुब्बाले भने ।- ओएस नेपाल

तपाईको प्रतिक्रिया