“थुइक्क ! कम्युनिस्ट,भनाउँदाहरू पद,भनेपछि नालिमा मुख गाड्न पनि तयारः सुदन किराँती”
2021, August 28th, Saturday

हाम्रो खबर संबाद दाता

‘काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभाव शाली युवा नेता एवम सांसद सुदन किरातीले कम्युनिस्ट भनाउँदाहरू पद भने पछि नालिमा मुख गाड्न पनि तयार भएको टिप्प णी सामाजि क सञ्जालमा गरेका छन् । तर उनले यो कुन सन्दर्भमा लेखेका हुन स्प,ष्ट पारेका छैनन् ।”

‘किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन- “थुइक्क हामी कम्युनिस्ट भनाउँदाहरु पद भने पछि नालिमा मुख गाड्न पनि तयार । नोट स् खाएको मात्र भएत हुन्थ्यो नि घिचेर म,रेछ ”देउवा सरकारले चाडै मन्त्रीमण्डल बिस्तार गर्ने तयारी थालेको छ,

‘मन्त्रालय भागबन्डा गर्दा नेकपा माओवादी केन्द्रलाई ६ वटा मन्त्रालय परेका छ । त्ससमा सु’दन किराँती पनि मन्त्री बन्ने चर्चा चल्दै आए को छ । दुई पटक सम्म प्रतिनिधि सभाको चुना वमा जित्ता पनि मन्त्री नबन्ने किराँती एक्लो सांसद हुन ।,

‘भोजपुर जिल्लाबाट निर्वाचित संसद् किराती विकास र समृ द्धिले भरिपूर्ण नेपाल, संसारकै शान्त र सुन्दर नेपालको सपना, देख्ने र नेपाली ज`नशक्ति

‘वैदेशिक रोजगारीमा जान नपरोस् भन्ने बिचार प्रस्तुत गर्ने युवा नेताको रूपमा आफूलाई स्थापित गरेका नेता हुन ।,

तपाईको प्रतिक्रिया