हाम्रोखबर संवाददाता 333 Views
‘काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभाव शाली युवा नेता एवम सांसद सुदन किरातीले कम्युनिस्ट भनाउँदाहरू पद भने पछि नालिमा मुख गाड्न पनि तयार भएको टिप्प णी सामाजि क सञ्जालमा गरेका छन् । तर उनले यो कुन सन्दर्भमा लेखेका हुन स्प,ष्ट पारेका छैनन् ।”
‘किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन- “थुइक्क हामी कम्युनिस्ट भनाउँदाहरु पद भने पछि नालिमा मुख गाड्न पनि तयार । नोट स् खाएको मात्र भएत हुन्थ्यो नि घिचेर म,रेछ ”देउवा सरकारले चाडै मन्त्रीमण्डल बिस्तार गर्ने तयारी थालेको छ,
‘मन्त्रालय भागबन्डा गर्दा नेकपा माओवादी केन्द्रलाई ६ वटा मन्त्रालय परेका छ । त्ससमा सु’दन किराँती पनि मन्त्री बन्ने चर्चा चल्दै आए को छ । दुई पटक सम्म प्रतिनिधि सभाको चुना वमा जित्ता पनि मन्त्री नबन्ने किराँती एक्लो सांसद हुन ।,
‘भोजपुर जिल्लाबाट निर्वाचित संसद् किराती विकास र समृ द्धिले भरिपूर्ण नेपाल, संसारकै शान्त र सुन्दर नेपालको सपना, देख्ने र नेपाली ज`नशक्ति
‘वैदेशिक रोजगारीमा जान नपरोस् भन्ने बिचार प्रस्तुत गर्ने युवा नेताको रूपमा आफूलाई स्थापित गरेका नेता हुन ।,
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)