“भिम रावलको, प्रवृत्ति- हिजो माधव,को काँध चढेर ओली राष्ट्रघा’ती भन्ने, आज, उनै माधव प्रति’खनिने ?
2021, August 28th, Saturday

हाम्रो खबर संबाद दाता

“नेकपा एमालेका उपाध्यक्ष भीम रावलको प्रवृत्ति बडो अचम्मको देखिएको छ ।””हिजोका दिनमा माधव कुमार नेपाल नेकपा एमालेमा हुँदा’ उनै नेपालको आडमा पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओली उपर सबै भन्दा धेरै ख’निन्थे ।”

“केपी ओली उपर यसरी खनिन्थे कि  केपी ओली तानासाही भएको ओलीबाट मुलुक चल्नै नसक्ने सम्मका अभिव्यक्ति दिएर क’टु आलोचना गर्थे ।”तत्कालीन प्रधानमन्त्री तथा एमाले’ अध्यक्ष समेत रहेका ओली उपर उग्र भएर खनिने रावल यती बेला एकाएक १० बुधे कार्यान्वयन भयो भन्दै पार्टी अध्यक्ष ओली समक्ष लपक्कै भएको अनुभव भएको छ ।”

“यती सम्मकी रावलले अहिले केपी ओलीलाई समर्थन गरेर माधव नेपाल ल’क्षित गर्दै सोसल साइटमा अभिव्यक्ति दिएका छन् । नवगठित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि क’टाक्ष गर्दै। यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको भन्दै माधव नेपाल प्रति ख’निएका छन् ।”

“राजनीतिका जानकारहरू भन्छन्ए’मालेमा रावल प्रवृत्ति बुझ्नै नसकेको बताउँछन् । रावल माधव नेपाल एमालेमै रहँदा नेपालको आड लिएर पार्टी अध्यक्ष समेत रहेका ओलीलाई ता’नासा’ही भन्ने र अहिले एकाएक ओली प्रति सकारात्मक देखिएर’ माधव नेपाल समक्ष खनिनुले रावल पद नपाएर बितृष्णा पोखेको समेत’ भन्न भ्याएका छन् ।”

तपाईको प्रतिक्रिया