“आफ्नो घर ड’ढेलो लगाई ख’रानी बोकेर अर्काको घरमा जाने माधव नेपाल अ’पराधी नै हुन”-ओली (भिडियोसहित)
2021, August 27th, Friday

admin

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र प्रचण्डह हिरोमात्रै नभएर सुपर स्पाईडर म्यान नै हो नि भन्दै व्यंग्य हानेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्र’कार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले माधव नेपाल त हि’रो हुनुभयो नि ? भनेर सोधेको प्रश्नमा उनले भने,उनले मा’धव नेपालले पार्टी फुटाएको कुरालाई मान्न नसकिने पनि टिप्पणी गरेका छन् । उनले भने, यो असंवैधानिक छ, गैरकानूनी छ ।

जा’लझेलपूर्ण छ । षड्यन्त्रपूर्वक छ ।” उनले माधव नेपाललाई आफूले पेलेको र हेपेको भन्नुपनि गलत भएको बताए । पार्टीको नवौं महाधिवेशनमा पराजित हुँदापनि माधव नेपाललाई दोस्रो पोजिसनमा राखिएको उनको भनाई थियो ।

उनले माधव नेपा’लको पोलिटिक्स सिद्दिसकेको पनि दाबी गरे । प्रचण्डले माधव नेपाल त हिरो भनेर भ’न्नुभएको छ नि ? भनेर पत्रकार धमलाले सोधेको प्रश्न्मा उनले भने, हो, प्रचण्ड एक नम्बरको हिरो, माधव नेपाल दुई न’म्बरको हिरो । उ’हाँहरु त स्पाईडर म्यान हो ।”

भिडियो हेर्नुहोस:

तपाईको प्रतिक्रिया