“बिहेको प्रस्ताब राख्नेको, लाइन नै छ भन्दै,नायिका केकि अधिकारिलाइ बि’हेको प्रस्ताव राख्ने यु’वाहरुको नाम लिस्ट पारिन तयारी”
2021, August 27th, Friday

हाम्रो खबर संबाद दाता

काठमाडौं :-मोडल, अभिनेत्री, निर्माताको छवि बनेको छ फिल्म क्षेत्रमा केकी  अधिकारीको । टेलिभिजनको   डान्स रियालिटी शो हुँदै म्युजिक  भि’डियो र  फिल्म  अभिनयमा  प्रवेश  गरेकी उनले एक फिल्म निर्माण समेत गरिसकेकी छन् ।पछिल्लो समय कमेडी  रियालिटी  शो कमेडी च्याम्पियन निर्माण”

“गरिरहेकी  केकी वि’वा’दरहित अभिनेत्री पनि हुन् । नृत्यमा समेत  पोख्न  उनी अ’विवा’हित  छिन् ।   अहिले   तत्कालै उनको विवाह गर्ने कुनै योजना पनि रहेको छैन ।तर, हरहमे सा उनले  मिडिया  होस् वा  दर्शकको एउटै प्रश्नको सामना गर्नुपर्दछ । वि’वाह कहिले   गर्ने ? ।   सायद, त्यसैले होला उनले अचेल आफुलाई विवाहदेखि

“डर लाग्न थालेको बताउन थालेकी छन् । केही दिन अगाडि पनि उनले फ्यानसँगको  प्रश्नमा विवाहदेखि डर लाग्न थाले को बताएकी   हुन् । फ्यानसँगको   प्रश्न   र  जवाफ  उनले आफ्नो युट्युव   च्यानलमा  समेत  राखेकी  छन् ।  जसमा उनले केही   फ्यानका  प्रश्नको जवाफ समेत दिएकी छन् । जसमा एक फ्यानले उनलाई ‘बिहे गरम गरम लाग्दैन ?’

“भनेर समेत  प्रश्न  गरेका छन् । जसको जवाफ उनले हाँस्दै भनेकी  छन् ‘ ‘बिहे  गरम   गर म त कसैलाई  हुन्छ  जस्तो मलाई लाग्दैन । बिहे गरम गरम लागेर गरेका होइनन् होला बिहे नगरम नगरम पनि मलाई भएको छैन ।’ सोही प्रश्नको जवाफमा  उनले आफूलाई  प्रेम प्रस्ताव राख्ने युवकहरुको लिस्ट समेत लामै भएको बताएकी छन् ।/

“फ्रयाङ्क,  मिलनसार  स्वभावको रुपमा चिनिएकी केकीले फिल्म क्षेत्रमा धेरै फिलम  दिएकी  छन् । तर हिट भने कमै रहेका छन् । पछिल्लो समय ‘छ माया छपक्कै’ हिट फिल्म दिएकी  उनले  निषेधाज्ञा  अगाडि  ‘बो’ क्सीक घर’ नामक फिल्म निर्माण अभिनय  सुरु  गरेकी  थिइन् ।   जुन फिल्म निर्माणको   चरणमा  रहेको   छ । उनको  अभिनय फिल्म ‘घिन्ताङ’, ‘कहानी तिम्रो मेरो’ पनि रहनेछ।”

तपाईको प्रतिक्रिया