हाम्रोखबर संवाददाता 619 Views
“काठमाडौं । म,हामा,रीको समयमा विश्वास नलाग्ने घटना सार्वजनिक हुन थालेका छन् । अहिले सामाजिक सजालमा एउटा भिडियो निकै भाइरल भएको छ । महामारीमा ज्या न गु मा एकाहरुलाई स्वास्थ्य मापदण्ड अनुसार अन्तिम संस्कार गर्नुपर्छ । तर यस्ता पनि आफन्त हुन्छन् जसले आफ्नो कर्तब्य पनि पालना गर्दैनन् ।””
“एक जना ब्यक्तिले आफन्तको शव राप्ती नदिमा फाल्दै गरेको दृष्य अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत, उत्तर प्रदेशको बलरामपुर जिल्लामा भएको यो घटना मानिस कतिसम्म लापरवाह र गैर जिम्मेवार हुन्छ भन्ने देखाएको छ । एक जना संक्रमित ब्यक्तिको निधन भयो । तर उनका आफन्तले स्वास्थ्य मापदण्ड पालना नगरी ति काकालाई भतिजले शनिबार दिउँसो राप्ती न’दीमा अन्य एक जना व्यक्तिको सहयोगमा फ्याँ केका छन् ।”
“यो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । कारमा गएका कुनै ब्यक्तिले यो भिडियो खिचेका थिए । घटना सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ । लाइभ हिन्दुस्तानका अनुसार वृद्ध एल टु अस्पतालमा भर्ना भएका थिए ।”
उत्तर प्रदेश के बलरामपुर जिले से मानवता को शर्मसार कर देने वाला एक वीडियो सामने आया है। वीडियो में दो युवक कोरोना पॉजिटिव का शव पुल से राप्ती नदी में फेंकते हुए नजर आ रहे हैं।#UttarPradesh pic.twitter.com/EhZyVp4b3t
— Hindustan (@Live_Hindustan) May 30, 2021
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)