हाम्रोखबर संवाददाता 430 Views
“कंचनपुर ९,भदौ -सुशासनको लागि ज्ञानेन्द्र शाहीले खोलेको अभियानको उद्देश्य देश जनता को हितमा रहेको र हाम्रो नेपाल हामी नेपाली महा-अभियाले साच्चिकै देश मा आमूल परिवर्तन ल्याउन का साथैै अहिले नेपालमा रहेका राजनीति दल जस्तै कार्यकर्ताहरुको गोजिमा पैसा र मासुभातको लोभ देखाएर चुनाव मा भोट हाल्न लगाएर नेपाली जनता को सुनौलो भब्यमाथी खेलवाड नगरी जनता को मुलभुत आवश्यकता हरु लाई सुनिश्चितता गर्नेछ।,
“हाम्रो नेपाल हामी नेपाली महा-अभियान का कंचनपुर जिल्ला संयोजक हिरा बोहरा ले देशका राजनीतिक दलका कार्यकर्ता हरु माथी आक्रोश पोख्दै भने हाम्रो उदेश्य र अभियानले क्षयणिक फैदाको लागि कार्यकर्ताहरुलाई सानोतिनो लोभ देखाएर गोठको भेडा जस्तै बन्धन बनाएर राख्ने काम गर्दैनौ,
“बरु आम नेपालि जनताको रोजगारीको ग्यारेन्टी का साथै ,स्वास्थ्य ,शिक्षा निशुल्क न्याय सुशासनको प्रत्याभूति दिलाउने छौ समाबेशि ,समतामुलक समाजको निर्माण गर्नेछौ, भन्दै हाम्रो खबर लाई जानकारी दिए।”
“उनले भने बर्तमान प्रवेशमा देशमा रहेको जातीय क्षेत्रीय र बर्गिक विभेदको अन्त्य गर्नेछौ।हिन्दु धर्म सापेक्ष सहित धार्मिक स्वतन्त्रता कायम गर्नेछौ। जन्ता को स्वास्थ, शिक्षा र रोजगारी देश मै ज्ञारेन्टी हाम्रो अभियान को मुल उदेश्य रहएको बताए । “
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)