“नेपाली सेनाको ट्रकले,मोटरसाइकल,लाई ठक्कर दिँदा, १५ वर्षीया किशोरीको, नि,धन, २ जनाको, अबस्था ग,म्भीर”
2021, August 13th, Friday

हाम्रो खबर संबाद दाता

‘धनगढी : कैलालीमा नेपाली सेनाको गाडीले ठ क्क र दिँ दा एक किशोरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा सेनाको गाडीले ठ क्क र दिँ दा घाइते भएका तीन जनामध्ये एक किशोरीको मृ’त्यु भएको हो।

‘नि’धन हुनेमा धनगढी उपमहानगरपालिका ११ कि १५ बर्षीया बिद्या राना रहेका छन् । गोदावरी नगरपालिका–८ स्याउमा नेपाली सेनाको ट्रकले ठ क्कर दि एपछि रानाको अका लमै मृ त्यु भएको हो । दु र्घटनामा थप दुई जना ग म्भीर घाइते भएका छन् ।’

‘ग म्भीर घाइते हुनेमा धनगढी ५ का १७ वर्षीय क्रिस बम र धनगढी ३ का उमेश कार्की रहेका छन् । पूर्वबाट पश्चिम तर्फ आइरहेको प्रदेश ३ –०१ –००१ ग ३७३२ नम्बरको सेनाको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठ क्कर दिएका थियो ।’

“दुर्घटनमा ग’म्भीर घाइते भएकीबिद्याको पदमा अस्पताल अत्तरिया हुँदै नवजीवन अस्पताल धनगढीमा थप उपचारको क्रममा मृ’त्यु भएको हो । दु र्घटनामा घाइते भएका मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-५ बस्ने १७ वर्षीय कृष बम सहित २ जनाको निर्सग अस्पताल धनगढीमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।”

तपाईको प्रतिक्रिया