हाम्रोखबर संवाददाता 469 Views
“श्रीमानले पटक पटक गल्ती गर्दा पनि उनले माफी दिइन् । उनले गाउँकै भाउजु नाता पर्नेलाई घरमा लिएर आए । समाज बस्यो । ९ दिन सम्म उनै भाउजुसंग बसेका श्रीमानले भाउजुलाई ६५ हजार रुपैया दिएर पठाए । गाउँका स्थानिय भेला भएर यस्ता श्रीमानलाई किन सहेर बस्छेस् भन्दा उनले नै श्रीमानकै साथ दिइन् । तर उनको ब्यवहार फेरिएन ।”
“उनी अहिले विदेशमा छन् । तर अहिले पनि उनी राम्रो शब्दले पनि बोल्दैनन् । श्रीमानले नै उल्टै तैंले मेरो जीन्दगी बरबाद बनाइस् भन्छन् । १५ वर्षमा विवाह भएको उनले बताइन् । १६ वर्षको उमेरमा नै उनले छोरालाई जन्मदिइन् । एक दिन त सुधिएलान् भन्ने लागेको थियो । फोनवाट कुराकानी हुँदै गर्दा उनीहरुबीच प्रेम भएको थियो । गाउँमा हुँदा पनि उनले अन्य युवतीको पछि लागेर दुख दिँदा गाउँपालिकामा जनप्रतिनिधिले मिलाएर पठाएका थिए । तर उनले बानी सुधारेनन् ।”
अहिले उनले विदेशमा अर्की युवतीसंग विवाह गरिसकेको आफुले थाहा पाएको बताएकी छन् । फोन गर्दा सुन्नै नसकिने गाली गर्छन । दुई पटक अर्की ल्याएका श्रीमानलाई आफ्नो बनाएकी थिएँ । तर अझै पनि उनी आफुसंग बस्नै चाहन्नन् भने आफ्नो र छोराको भविष्यमा दुख नपाउने गरी न्याय दिलाइदिन उनले आग्रह गरेकी छन् ।”
“अहिले त छोरा पनि ठूलो भइसकेका छन् । छोराले मेरो बुवा खै भनेर सोध्दा मन भक्कानिएर आउँछ । श्रीमानलाई भारतवाट झिकाएर अगाडीको वाटो सजिलो बनाउने बातावरण बनाउन चाहन्छु, उनले भनिन् । मसंग खुसी नभएको मान्छेलाई आफ्नो बनाउन सकिने रहेनछ, विवाह गरेको चार वर्ष उहाँकै प्रतिक्षामा बसेँ अब भने खुसी हुनेगरी विदावारी भएर आफ्नो वाटो लाग्ने बातावरण बनाइदिनुस्, उनले रुँद्रै भनिन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)