“फोन गरेर डाको छोडेर, रोइन बोल्न, सकिनन, त्यसपछि फोन का’ टियो…
2021, August 6th, Friday

हाम्रो खबर संबाद दाता

“माइतबाट घर गएको तीन घण्टामै मृ’त फे’ला परेकी छिन । दमकको पाडाजङ्गी भन्दा केही तल मंगलबारेमा रहेकाे उनको श्रीमानको घरमा पुगेपछि केही समयमा उनको मृत्यु भएको थियो ।”

“माइतबाट सधै छोरीले पैसा माग्ने र घरपरिवार चलाउन खर्च गर्ने बताउँदै माइती पक्षले पटक पटक पैसा दिएको समेत दाबी गरे । घरमा हेला गर्ने लाखौंको ऋण छ भनेर श्रीमानले माइतीबाट पैसा ल्याउन लगाउने गरेको माइतीले जानाकारी दिए ।”

“दाजुको बिहेको भोज खान गएकी श्रद्धाले माइतीबाट फर्केपछि पुगे भनेर फोन गरेको र त्यसको केही समयपछि पुन: फोन गरेर डाको छोडेर रोइन बोल्न सकिनन त्यसपछि फोन का’टि यो भनेर बुबाले भने ।निकै चिन्तामा परेका बुबाले आमालाई सुनाउँदा एकछिन सानो झगडामा यस्तो भयो होला भनेर बस्दै गर्दा फेरि छोरिको फोन आयो मलाई कु ट पि ट गर्दै छन ।”

“मलाई थि ‘चेर मा र्न ला गे भन्ने शब्द आयो फेरि फोन का टि यो । बुबाआमा झनै चिन्तामा परेको बताए । त्यसपछि फेरी आएको फोनमा छोरीले दे ह त्याग ग रे को खबर आयो माइतीलाई समेत जानाकारी नगराई लास उठाइयो भन्दै बुबाआमाले रुँदै मिडियामा सुनाए ।”

तपाईको प्रतिक्रिया