“श्रीमान,लाई बिदेश, पठाएर परपुरुष,संग राती बन्द कोठा भित्र, श्रीमती रं’गेहात प,क्राउ (भिडियो)
2021, August 6th, Friday

हाम्रो खबर संबाद दाता

“काठमाडौँ,  । रोजगारीको शिलसिलामा लाखौ युवाहरु यतिबेला परदेशमा रहेका छन । देशमा रोजगारीको अवसर नहुदा आफ्नो परिवारलाई छोडेर समुन्द्र पारी जानु पर्ने वाध्यता नेपाली युवाहरुको रहदै आएको छ ।”

“रोजगारीकोसिलसिलामा आफ्नो परिवारलाई छोडेर परदेशमा जानुको पिडा त छदै छ । तर बैदेशिक रोजगारीले कत्तिको पारिवारिक सम्बन्ध नै डामाडोल पनि हुने गरेको छ । त्यस्तै पारिवारिक विचलनको एक घटना यतिबेला सामाजिक संजालमा सार्बजनिक भएको छ ।”

“नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २५ वर्षीय सन्तोष सुनार ऋण तिर्न भनेर बैदेशिक रोजगारीको सिलसिलामा १९ महिना अगाडी दुबई जान्छन । उनले आफ्नो २१ वर्षीय श्रीमती मनिषा सुनार र छोरालाई घर मै छोडेर सुनौलो भविष्यको कल्पना गर्दै विदेशिन्छन । तर विदेश गएको ३ महिना, मै सन्तोषको श्रीमतीसंग खटपट पर्न थाल्छ ।”

“श्रीमतीले आफुसंग,गर्ने व्यवहारमा परिवर्तन आएपछि सन्तोषले गाउका अन्य आफन्तलाई श्रीमती बारे चियोचर्चा गर्न लगाउछन । त्यहाँबाट पाएको सुचनाले सन्तोष छागाबाट खस्छन । उनको श्रीमती त अर्कै परपुरुषसंग सम्बन्धमा पो पुगिसकेका रहेछन ।”

छोरालाई समेत, छोडेर श्रीमती अर्कै पुरुषसंग हिडेको थाहा पाएपछि सन्तोष नेपाल आउछन । नभन्दै उनले गत तिन महिना देखि नुवाकोट तारकेश्वर गाउँपालिका ४ का संखर सदासंग एकै,कोठामा, बस्दै आएको फेला पार्छन ।

विवाहेत्तर सम्बन्धमा रहेका,मनिषा जस्तै संखर पनि विवाहित नै हुन्। आफु अन्यायमा परेको भन्दै सन्तोषले मिडिया र प्रहरीको सहयोगमा, उनीहरुलाई कोठा मै रंगेहात पक्रन्छन । संखर र मनिषाले आफ्नो गल्ति स्विकार्छन ।

तपाईको प्रतिक्रिया