हाम्रोखबर संवाददाता 373 Views
“सामान्यतया हामिलाई स-साना किराहरु देख्दा पनि एकदमै डर लाग्ने गर्छ तर डिजि बहिनी भने यति सानो उमेरमानै सर्पसग खेल्ने र उद्वार गर्ने काम गर्दछिन् ।आफुले लगभक ५० भन्दा बढि स,र्पहरुको उ,द्वार गरि जङ्गलमा छोडेको बहपनि बताउँछिन् । यिनी हुन पोखराo जरेबरकि डिजि भण्डारी ।उमेरले भर्खरै ११ बर्ष मात्रै पुग्न लागिन् । डिजि बहिनिको उमेर मात्रै सानो हो तर यी बहिनिले गर्ने काम साचै ,नै उदाहरणीय लाग्छ ।”
“उमेर सानो भए पनि उनको हि,म्मत भने ठुलो रहेको छ। हामीहरु भने श,र्प देख्ने बेत्तकै ४ कोस टाढा पुग्छाम भने डि जी ले सर्पलाई हातमै ,समाउछिन। उनको साहास र हिम्मत देख्दा त्यहाका मानिसहरु पनि छक्क पर्दछन। डि जी भन्छिन मलाई पहिले सर्प समात्न धेरै डर लागेको थियो भने अहिले डर नै लाग्दैन। हामीले कुनै पनि प्राणीलाई मार्नु हुनदिन उसलाई पनि आफ्नो गत्न्ब्य मा जान दिनु पर्छ।”
“पोखरा सेरोफेरोमा जब, काहीँ कतै कसैले सर्प देख्छन् तुरुन्त डिजि बहिनिको टिमलाइ बोलाई हाल्नुहुन्छ ।बोलाए बमोजिम डिजि बहिनी सहितको टिम त्यहा पुगेर सर्पको उद्वार गर्ने गर्दछन् ।यति सानि बहिनिको यस्तो महान्तम काम देख्दै गर्दा उनिलाइ सबैले सम्मान गर्ने गर्दछन् ।डिजि बहिनी भन्छिन् कि, सर्प जङ्गलि जनावर हो त्यस कारण त्यसलाइ स्वतन्त्र रुपमा जङ्गलमा छाड्नुनै धर्म हो । पुरा जानकारी भिडियो हेरर थाहा पाउनुहोस।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)