हाम्रोखबर संवाददाता 455 Views
“काठमाडौँ– बिहीबारदेखि नेपाली कामदार युएई जान पाउने भएका छन् । युएईको भिसा प्राप्त गरेका र युएईमै कोभिडविरुद्धको खोप लगाएका नेपाली कामदार जान पाउने भएका हुन् ।”
“युएईको भिसा भएको तर खोप नलगाएका सरकारी कार्यालयमा कार्यरत व्यक्ति,स्वास्थ्यकर्मी, विद्यालय र विश्वविद्यालयका शिक्षक, उपचार गराइरहेका व्यक्तिसमेत युएई जान पाउने युएईस्थित नेपाली दूतावासले जनाएको छ ।
“युएई प्रवेश गर्न पहिचान तथा नागरिकताको लागि संघीय प्राधिकरणको अनुमति लिनुपर्नेछ । जानका लागि २४ घण्टभित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, नेपालको विमानस्थलमा एन्टिजेन्ट परीक्षण र युएईको विमानस्थलमा पीसीआर परीक्षण गर्ने भएको दूतावासले जानकारी दिएको छ ।”
“लामो पहलपछि महत्त्वपूर्ण निर्णय गरेकोमा युएई सरकारप्रति दूतावासले आभार प्रकट गरेको छ । कोभिड-१९ को महामारी सुरु भएपछि युएईले नेपाली कामदारलाई प्रवेशमा रोक लगाएको थियो ।
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)