“बिहे भएको ७ बर्षपछि, दाइजोको कारणले, ज्या’न गयो,घ’टना र’हष्यमय -भिडियो सहित”
2021, August 3rd, Tuesday

हाम्रो खबर संबाद दाता

“दाइजोको निहुँमा बाँकेको जानकि गाँउपालीका वडा नं २ बेलभार नेवाजी गाँउकि ३८ वर्षिया नन्कुन्नि धोबिको श्रीमानद्धारा ह त्या गरीएको मृ तकका आफन्तले आ रोप लगाएका छन् ।

“महिला अधिकार मन्च बाँकेको सहजीकरणमा आज नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै पिडित परीवारले नन्कुन्निलाई उनका श्रीमाले पटक पटक कु टपिट गर्दै आएको बताएका छन् । नन्कुन्निका भाइ माताप्रसाद धोबिले दिएको जानकारी अनुसार, यहि साउन ६ गते आफ्नै घरमा झु ण्डिएको अवस्थामा नन्कुन्निको श व फेला परेको थियो ।”

“श्रीमान घरवाहिर सुतिरहेको र नन्कुन्नि भित्र झु ण्डिएको अ वस्थामा फेला परेकोले शं कास्पद रहेको धोबिले बताउनुभयो । नन्कुन्निका बुबा छोट्ट्न धोबिले विवाहमा वेड, सुनचादिँ लगायतका दाइजो दिएको मोटरसाइकल माग गरेपनि दिन नसकेको बताउनुभयो । यसैविच, पि डित परीवारले जिल्ला प्रहरी कार्यालय बाँकेले मु द्धा दर्ता नगरेको जनाएको छ । यस घ टनालाई प्रहरीले ग म्भीरतापुर्वक नलिएको भन्दै पि डित परीवारले दो षिलाई का रवाहिको माग गरेको छ ।”

तपाईको प्रतिक्रिया