हाम्रोखबर संवाददाता 412 Views
“फोटो फिरिममा जस्तो हिट गीत दिएका शिशिर भण्डारीले नयाँ गीत भैगो माया लाउँदिन लिएर आउने भएका छन् । गीतको उनको स्वास्थ्य अवस्था अनुकुल नरहँदा रहँदै पनि रेकर्ड गरिएको छ । गीतमा उनले नयाँ प्रतिभालाई नै मौका दिएका छन् ।”
“उनको यस गीतलाई भ्वाईस अफ नेपालको व्याटल राउण्डबाट बाहिरिएकी निकै नै सँघर्षशिल चेली एलिना उदासले गाएकी छिन् । एलिना भ्वाईसमा जानु पुर्व सँगीत अभ्यास गर्दै घर बनाउने ठाउँमा गट्टी, बालुवा बोक्ने लगायतका कामहरु गर्थिन् । भने अहिले उनी एक चौरुमा चटपटे बेच्छिन् । शिशिरले एलिनाको प्रतिभा र दुख दिएर उनलाई मौका दिए ।”
“शिशिर भण्डारीले लेखेका छन्, स्वास्थयमा बिस्तारै सुधार आउँदैछ । यसैबिच सुमधुर आवाजकी धनी, सँघर्षशिल बहिनी एलिना उदासको गीत ‘भैगो माया लाउँदिन’ रेकर्ड गरेका छौं । बहिनीले गीतलाई साह्रै मिठो ढँगले गाएकी छिन् ।”
“गीत गाएपछि कुरा गरिरहँदा उनी रोईन्, ठुलो गायिका बन्ने सपना बोकेर घर बनाउने ठाउँमा गिट्टी बालुवा बोक्नेदेखि अहिले चटपटे सेकुवा बेच्ने काम गरिरहेकी बहिनी एलिनाको लागि यो सानो सहयोग गर्न पाईरहँदा बेग्लै खुशी मिलेको छ । बहिनीको गीतको भिडियो चाँडै नै तपाई माँझ ल्याउनेछौं, प्रतिक्षा गर्नुस है । गीतको भिडियो बनाउन केहि मनकारी सहयोगी साथीहरुले सहयोग पनि गर्नु भएको छ । उहाँहरुलाई बिशेष धन्यवाद । यसरी भयो गीतको रेकर्ड, भिडियो हेर्नुस”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)