“दा’र्चुला घ’टनाको सत्यतथ्थ, पत्ता’ लगाउन गृहमन्त्री’को निर्देशन”
2021, July 31st, Saturday

हाम्रो खबर संबाद दाता

“काठमाडौं, साउन १६ । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वे प त्ता भएको घ टनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।”

“गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घ टना छानविन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिएका हुन् ।”

“स्थानीय प्रशासनका अनुसार अहिलेसम्म दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ बाट भारतको पङ्गला जान खोज्दा तुइन चुँडिएर स्थानीय ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा वे प त्ता भएको जानकारी प्राप्त भएको जनाइएको छ ।”

“स्थानीयले भने तुइनबाट महाकाली नदी पार गर्न लाग्दा भारतीय सीमा सुरक्षा बलको टोलीले तुइनको फलामे डोरी तान्दा नदीमा खसेर वे प त्ता भएको आ रो प लगाएका छन् ।”

“दार्चुलाका सहायक प्रमुख, जिल्ला अधिकारी जोत्स्ना भट्टले अहिलेसम्म तुइन चुँडिएर खसेको भन्ने जानकारी आएकाले जानकारी दिए। उनले भारतीय एसएसबीले डोरी चुँडालेको भन्ने कुराको आधिकारिक जानकारी “नआएको पनि बताए,का छन् ।”

तपाईको प्रतिक्रिया