“जिग्रिको नयाँ प्रेमिका सानू मिडियामा..जिग्रि अब कसको सानू की मैच्यांग-भिडियो हेर्नुहोस्”
2021, July 31st, Saturday

हाम्रो खबर संबाद दाता

“भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, यो पनीं पढ्नुहोस,काठमाडौ । काठमाडौं । सरकारले कोरोना भा इ र सविरु द्ध को खोप लगाउन ल क्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ ।योजना विपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो ।”

“सरकारले कोभिड खोपका लागि ल,क्षि त समूहको प्राथमिकीकरण योजना बनाएको छ । तर, सरकारी निकायले खोप ल क्षित वर्गले लगाए वा लगाएनन् भन्नेबारे अनुगमन तथा नियमन गरेका छैनन् । काठमाडौंसहित केही जिल्लामा ल क्षित समूहबाहेक अन्यले समेत खोप लगाएका छन् । काठमाडौंमा १८ वर्ष उमेर समूहमाथिलाई जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् । यसअघि, सरकारले जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाउने निर्णय गरेको थियो ।”

“जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपागंता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाउने स्वास्थ्य मन्त्रालयको योजनामा छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले स्वास्थ्य मन्त्रालयको यसअघिको निर्णयमा कुनै परिवर्तन नभएको बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।”

“जिग्रिको नयाँ प्रेमिका सानू मिडियामा..जिग्रि अब कसको सानू की मैच्यांग-भिडियो हेर्नुहोस्”

तपाईको प्रतिक्रिया