“विश्वकै सबै,भन्दा लामो ‘लिं’गधा’री’ पुरुष सडकमा मा’ग्दै”
2021, July 30th, Friday

हाम्रो खबर संबाद दाता

“आफ्नो ‘संवेदनशील अं,ग’ विश्वकै सबैभन्दा लामो भएको दाबी गर्ने एक पुरुषले वास्तविकता प्रमाणित गर्न क्यामेरासामु नै सो अंगका वजन जोख्न लगाएका छन् ।”

‘रोबर्टाे एस्क्विभेल क्यावरेरा’ नामक ती मेक्सिकन पुरुषको लिं-गको लम्बाइ १८ दशमलव ९ इन्च रहेको सञ्चारमाध्यम टिएमजेडले जनाएको छ ।”

“साल्टिल्लो सहरस्थित आफ्नै घरमा जोखिएको उनको लिंगको वजन २१ पाउन्ड रहेको छ । यसै अनौठो आकारको अंगको आधारमा उनी ‘गिनिज बुक अफ रेकर्डस्’मा आफ्नो नाम लेखाउन ,चाहन्छन् । ५२ वर्षीय रावर्टोले आफ्नो दाबीमाथि शंका गर्नेहरूलाई ग,लत सावित गर्न लिं गको एक्सरेसमेत गराएका छन् । तर, डाक्टरहरू भने उन को लिं गको झन्डै १३ इन्च केवल छाला मात्र हुनुपर्ने बताउँछन् ।”

“तर, उनी आफ्नो गुनासोसमेत यसरी बताउँछन्– ‘लौ, हेर्नुहोस्, यो घुँडा मुनिसम्म पुग्छ । यसैको कारण म केही पनि गर्न सक्तिनँ । म अशक्त छु । म स्थानीय सरकारी निकायले मलाई शा रीरिकरूपमा अशक्त व्यक्ति घोषित गरियोस् भन्ने चाहन्छु । त्यसपछि म गिनिज ,उपाधि लिन चाहन्छु ’।”

“मेक्सिकोको उत्तर–पूर्वी भागमा रहेका साल्टिल्लोका बासिन्दा उनी यसअघि अमेरिकी पुरुष जाहान फाल्कोनले कायम गरेको यससम्बन्धी कीर्तिमान तोड्ने बताउँछन् । फाल्कोनको लिं गको लम्बाइ १३ दशमलव ३८ इन्च रहेको बताइएको छ । एकल जीवन बिताउने क्याबरेरा खानासमेत मागेर खाने गर्दछन् ।”

तपाईको प्रतिक्रिया