हाम्रोखबर संवाददाता 1290 Views
“आफ्नो ‘संवेदनशील अं,ग’ विश्वकै सबैभन्दा लामो भएको दाबी गर्ने एक पुरुषले वास्तविकता प्रमाणित गर्न क्यामेरासामु नै सो अंगका वजन जोख्न लगाएका छन् ।”
‘रोबर्टाे एस्क्विभेल क्यावरेरा’ नामक ती मेक्सिकन पुरुषको लिं-गको लम्बाइ १८ दशमलव ९ इन्च रहेको सञ्चारमाध्यम टिएमजेडले जनाएको छ ।”
“साल्टिल्लो सहरस्थित आफ्नै घरमा जोखिएको उनको लिंगको वजन २१ पाउन्ड रहेको छ । यसै अनौठो आकारको अंगको आधारमा उनी ‘गिनिज बुक अफ रेकर्डस्’मा आफ्नो नाम लेखाउन ,चाहन्छन् । ५२ वर्षीय रावर्टोले आफ्नो दाबीमाथि शंका गर्नेहरूलाई ग,लत सावित गर्न लिं गको एक्सरेसमेत गराएका छन् । तर, डाक्टरहरू भने उन को लिं गको झन्डै १३ इन्च केवल छाला मात्र हुनुपर्ने बताउँछन् ।”
“तर, उनी आफ्नो गुनासोसमेत यसरी बताउँछन्– ‘लौ, हेर्नुहोस्, यो घुँडा मुनिसम्म पुग्छ । यसैको कारण म केही पनि गर्न सक्तिनँ । म अशक्त छु । म स्थानीय सरकारी निकायले मलाई शा रीरिकरूपमा अशक्त व्यक्ति घोषित गरियोस् भन्ने चाहन्छु । त्यसपछि म गिनिज ,उपाधि लिन चाहन्छु ’।”
“मेक्सिकोको उत्तर–पूर्वी भागमा रहेका साल्टिल्लोका बासिन्दा उनी यसअघि अमेरिकी पुरुष जाहान फाल्कोनले कायम गरेको यससम्बन्धी कीर्तिमान तोड्ने बताउँछन् । फाल्कोनको लिं गको लम्बाइ १३ दशमलव ३८ इन्च रहेको बताइएको छ । एकल जीवन बिताउने क्याबरेरा खानासमेत मागेर खाने गर्दछन् ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)