हाम्रोखबर संवाददाता 220 Views
“बुटवल, १५ साउन । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीबाट मन्त्री भएका तीनजना सांसदबाट पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले सूचना जारी गरी उनीहरु पदमुक्त भएको जनाएको छ ।”
“पदमुक्त हुनेहरुमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय छन् । उनीहरु जसपाले सरकारमा जाने निर्णय नगरेको अवस्थामा मन्त्री बनेका थिए । यसअघि ४ जना मन्त्री बनेकोमा एकजना फिर्ता भइसकेका छन् ।”
“जसपाबाट लुम्बिनी प्रदेशमा ६ जना सांसद थिए । अब तीनजना पदमुक्त भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले उनीहरुले पार्टी निर्देशन अवज्ञा गरेको भन्दै कारबाहीको पत्र प्रदेशसभामा पठाएका थिए ।”
“प्रदेश सभाले पदमुक्त गरेपनि जसपाका तीनजना सांसदको मुद्दा अदालतमा विचाराधीन छ । यो विषय फेरि अदालत पुग्ने सम्भावना छ । जसपाका ३ सांसद पदमुक्त सदर भएमा शंकर पोखरेल नेतृत्वको सरकार ढल्ने सम्भावना रहन्छ ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)