हाम्रोखबर संवाददाता 603 Views
“दीपेन्द्रले देवयानीलाई रोजेपछि दरबारमा मनमु,टाव शुरु भएको थियो । रानी ऐश्वर्य र युवराज दीपेन्द्रबीच विवाहकै विषयमा बोलचाल समेत बन्द हुने गरी झ,ग डा हुने गर्दथ्यो । विवाहको विषयमा ऐश्वर्या र दीपेन्द्रबीच मात्रै होइन ऐश्वर्य र रत्नबीच पनि वि,वाद थियो।”
“पूर्व सैनिक सचिव विवेककुमार शाहले आफ्नो पुस्तक ’मैले देखेको दरवार’मा उल्लेख भए अनुसार यस विषयमा राजा वीरेन्द्र मौन बसेका थिए । तर बडामहारानी रत्न, श्रुति, निराजन लगायतको धारणा फरक फरक थियो ।”
“रानी ऐश्वर्य जुद्ध शमसेरका परिवार हुन् भने देवयानी चन्द्र शमसेर खलककी । रानी ऐश्वर्यले यसैकारण देवयानीलाई चाहेकी थिइनन् । यतिमात्रै होइन छानविन प्रतिवेदनमा उल्लेख भए अनुसार दीपेन्द्रलाई देवयानीबाट छुटाउन अनेकन प्रयास पनि भएका थिए । रानी ऐश्वर्यले देवयानीलाई ‘सी क्लास’ भन्दै विवाह हुन नसक्ने बताएकी थिइन् ।”
“देवयानी आधा भारतीय नागरिक भएकाले पनि ऐश्वर्यले चाहेकी थिइनन् किनकी दरवारमा तीन पुस्तादेखि भारतीय राजघरानासँग विवाह गरिएको थिएन ।रानी ऐश्वयै गरिमा राणालाई बुहारी बनाउन चाहन्थिन् । एसएलसी टपर गरिमा श्रुतीका श्रीमान गोरखशम्शेर राणाका काका लोकभक्त राणाकी छोरी थिइन्। श्रुति पनि गरिमालाई नै भाउजु बनाउन चाहन्थिन् । डिस्कभरी च्यानलमा प्रसारण भएको ‘जिरो आवरः अ रोयल म्यासेकर – नेपाल’ डकुमेन्ट्रीमा श्रुतिका श्रीमान गोरखले दिएको अन्तर्वार्तामा उल्लेख भए अनुसार यसै विषयमा वि’वा,द हुँदा दीपेन्द्रले श्रुतीलाई झा’प,ड समेत हा’नेका थिए ।”
“बहिनी श्रुति मात्रै होइन भाइ निराजनसमेत आमा ऐश्वर्यको लाइनमा थिए । हजुरआमा रत्न भने सुप्रिया शाहको पक्षमा थिइन् । बुढानिलकण्ठ स्कुलमा पढ्दा दीपेन्द्र पनि सुप्रियालाई मन पराउँथे । तर देवयानीसँगको स’म्वन्ध अघि दीपेन्द्रले सुप्रियालाई मनाएका थिए । सुप्रिया रत्नकी दिदीकी नातिनी थिइन् । स्वयं दीपेन्द्र पनि एसएसलसी पास गर्ने समयसम्म सुप्रियासँग विवाह गर्न चाहन्थे । सुप्रियालाई रानी ऐश्वर्यले भने मन पराउँदिन थिइन ।”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)