“लकडाउनमा मोटाएर, झनै हट, बनेकी, साम्राज्ञी (तस्बिरहरू)”
2021, July 30th, Friday

हाम्रो खबर संबाद दाता

“कुनै समय नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादले निकै चर्चा पाएको थियो। तर अहिले भने यो बिवाद साम्य भइसक्यो ।”

“नायक केसी नयाँ चलचित्र ‘पारस’को तयारीमा लागेका छन् भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि चलचित्रमा नै ध्यान दिइरहेकी थिइन् । केही समय अगाडि मात्र उनले एक नयाँ चलचित्र साइन गरेकी थिइन् । तर लकडाउन भएपछि काम रोकिएको छ ।”

“उनै, साम्राज्ञीले पछिल्लो समय सामाजिक संजालमा निकै हट तस्बिर शेयर गरेकी छन् ।जहाँ उनी निकै खुलेको पहिरनमा केही तस्वीहरु पोष्ट गरेकी छन् । जसमा उनी विन्दास देखिएकी छिन् । भने उनी निकै मोटाएकी पनि छन् ।”

“उनी मोटाएपछि झनै हट देखिएकी छन् । लकडाउन र काम बिहिन बन्दा उनी मोटाएको बुझ्न सकिन्छ । हामीले इन्स्टाबाट उनका केहि तस्बिर प्रस्तुत गरेका छाैँ ।”

तपाईको प्रतिक्रिया