हाम्रोखबर संवाददाता 293 Views
“बेलाबेला सामाजिक सञ्जालमा आफ्ना ग,र्भा अवस्थाका तस्बिरहरू राख्दै आएकी नायिका प्रियङ्का कार्की यसलाई ‘नितान्त व्यक्तिगत छनोट’ भन्छिन् । “कसैले निजी तरिकाले ग,र्भावस्था मनाउनुहुन्छ भने त्यसलाई सम्मान गर्नुपर्छ र कसैले त्यो खुशीयालीलाई शेअर गर्नुहुन्छ अर्थात् सार्वजनिक गर्नुहुन्छ भने त्यो उहाँको अधिकारको कुरा हो,” उनले भनिन्।”
“तस्बिर सार्वजनिक गर्दा उत्पन्न न,कारात्मक टिप्पणीलाई उनले पि,तृसत्तात्मक सोचको उपज भन्ठान्छिन् । “महिलालाई नियन्त्रणमा राख्नुपर्छ भन्ने पि,तृसत्तात्मक सोच समाजमा गढेर बसेका कारण त्यसलाई तोड्न आवश्यक छ,” उनी भन्छिन्। उनले थपिन, “विदेशीले ग,र्भावस्थामा ‘न्यू,ड फोटोसुट’ गर्दा रमाइलो मान्नेहरू यहीँ छन्। नेपाली कलाकारले अरू बेला लगाएकै जति लुगा लगाएर पेट देखाएर ग,र्भवती हुँदाको फोटो राख्दा चि,त्त बुझेन।”
“महिलाले के गर्न हुन्छ र हुन्न भनेर समाजले निर्धारण गरिदिएका कतिपय कुरालाई परिवर्तन गर्दै जानुपर्ने र त्यो सँगै निम्तिएको प्रगतिशील सोचले समाजमा परिवर्तन गर्ने कार्की बताउँछिन्। प्रियङ्का कार्कीको यस्तो फोटोहरु र पार्टी धेरै देखे पछी पुन्य गौतमले आफ्नो प्रतिकृया राखेका छन र हास्य कलाकार तिलक कार्कीले पनि हसाउदै यसो भने हेरौ भिडियो”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
“कालिप्रसाद भन्छन्–कलाकार,लाई रुवाउनेलाई जिन्दगीभर विश्वास गर्दिन्”
“आम नेपाली, माझ माफि माग्न प्रकाश सपूतलाई आग्रह, ‘पीर’ नामक गीत तत्काल, हटाइनुपर्ने”
“राजालाई जस्तो देशको, माया अरु, कसैलाई लाग्दैन्ः अनमोल केसी”
“सपुत’लाई समर्थन गर्दै युथ फोर्सले भन्यो – ‘धम्कि’ नरोकिए हामी प्रतिकार गर्छौ ’
“१२ घण्टा नहुँदै पक्राउ परे यी’ डेढ वार्षिय नाबालिकका ब’ला’त्कार गर्ने दुई अपराधी”
“किन बगाउदैछ डलरको खोलो ? MCC पास भएको महिना, नबित्दै फेरि ८१ अर्ब दिदै”
( 2022, March 14th, Monday)“प्रकाश सपुतलाई ‘धम्की’ होइन, ‘धन्यवाद’ पो दिनुपर्योः टोपबहादुर रायमाझी,
( 2022, March 14th, Monday)“उमेरअनुसार मूल्य, घर–घरमै युवती’हरु डेलिभरी”
( 2022, March 14th, Monday)“स्थानीय चुनावमा म्यादी, प्रहरीले ४३ हजार, तलब–भत्ता पाउने”
( 2022, March 14th, Monday)